बीमा कम्पनीमा मर्जरको दौडधुप, यी कम्पनीले खोज्दैछन् पाटर्नर

काठमाडौं । बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो

जमिन प्लटिङका कारण अन्नबाली उत्पादनमा कमी आयोः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताए । बुधवार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको

अर्थतन्त्र सुधारको लागि सबैले मिलेर काम गर्नुपर्छः गभर्नर अधिकारी

काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार गर्न सबैले काम गर्नुपर्ने बताएका छन् । ‘अर्थतन्त्र सुधारको लागि सबैले काम गर्नुपर्छ,यो हामी सबैको जिम्मेवारी हो,’गभर्नर अधिकारीले भने ।

कोषबाट सस्तोमा ऋण लिएर आकर्षक ब्याज पाइने मुद्दतिमा निक्षेप राख्दै सञ्चयकर्ता

काठमाडौं । बैंकहरुले मद्दति निक्षेपमा आकर्षक ब्याज दिन थालेपछि सञ्चयकर्ताहरुले सञ्चय कोषबाट सस्तो ब्याजदरमा कर्जा लिएर मुद्दति निक्षेपमा राख्न थालेका छन् । सञ्चय कोषले दिने कर्जाको ब्याजदरभन्दा मुद्दति निक्षेपमा ३

विदेशी मुद्रा सञ्चिति जोगाउने उपाय पत्ता लगाउन योजना आयोगका उपाध्यक्षको नेतृत्वमा टास्क फोर्स गठन

काठमाडौं । अर्थतन्त्रका प्रायः सूचकहरु नकारात्मक बन्दै गएपछि बुधबार अर्थ मन्त्रालयमा उच्च उच्चस्तरीय बैठक बसेको छ । बैठक दिउँसो १२ बजेदेखि २ बजेसम्म चलेको थियो । अर्थ मन्त्रालयले मंगलबार बैठक

एयर बीएनबी आफ्नो प्लेटफर्म अन्तर्गत संसारभर पार्टी गर्न लगायो रोक

काठमाडौं । एयर बीएनबीले आफ्नो प्लेटफर्म अन्तर्गतका सबै घरमा पार्टी गर्न रोक लगाएको छ । संसारभरका घर तथा रुमहरु अनलाइनमार्फत्् वेवसाइट तथा एप प्रयोग भाडामा उपलब्ध गराउने आएको एयर बीएनबीले

पर्वतमा एक वर्ष थपिए तीन सय उद्योग

काठमाडौं । पर्वतमा चालु आर्थिक वर्षमा मात्रै २८९ नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव २०७८/७९ को जेठ मसान्तसम्म २८९ उत्पादन तथा

नारायणगढ–मुग्लिन सडकः १७ ठाउँ उच्च जोखिममा

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ उच्च जोखिममा देखिएको छ । वर्षातसँगै ती ठाँउ उच्च जोखिममा देखिएका हुन् । १७ मध्ये ७ ठाउँमा पहिरो खसिसकेका छन् । डिभिजन सडक

किसानको रोजाइमा खुमल ४, खुमल ११ र चाइनुङ २४२ धान

काठमडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धानका नयाँनयाँ जात सिफारिस गरिरहँदा किसानले भने झन्डै चार दशकपहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ । किसानले मसिनो चामलका

सोना सिमेन्टको आम्दानी ९% बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । सोना ब्रान्डका सिमेन्ट उत्पादन गर्ने सोनापुर मिनिरल र आयल लिमिटेड प्रालिको आम्दानी ९।४७ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा ९.४७ प्रतिशतले बढी