अर्थमन्त्रालयले भन्यो- जेठ १४ गतेको सीसीटीभी फुटेज अभिलेखमै

काठमाडौं । अर्थमन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज अभिलेखमै नभएको बताएको छ । आगामी आर्थिक वर्षको बजेट लेखनका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेर करका दर

तस्करीको सम्भावनाले सुनमा भन्सार बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले सुनमा भन्सार महशुल बढाउने तयारी गरेको छ । भारत सरकारले सुनमा भन्सार बढाएसँगै नेपालमा पनि भन्सार महशुल बढाउने विषयमा अर्थमन्त्रालयले छलफल गरेको छ । भारतले भन्सार बढाएपछि

भारतका आपूर्ति मन्त्रीले नेपालमा खाद्यान्न निर्यात नरोक्ने प्रतिवद्धता जनाउनु भएको छः मन्त्री बडू

काठमाडौं । भारत सरकारले नेपालमा खाद्यान्न निर्यातमा रोक नलगाउने प्रतिवद्धता जनाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिएका छन् । गत जेठ ३० गते स्विजरल्याण्डको जेनेभामा भारतका वाणिज्य तथा

परीक्षा दिन हेटौंडा गएका विद्यार्थीको बिजोग, एउटै कोठामा दर्जनबढी सुते, घरघरमा बास माग्न गए

हेटौंडा । त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा एमबीए पढ्दै गरेका विनोद थामी शिक्षा सेवा आयोगले लिएको माध्यमिक विद्यालय तहको शिक्षक अनुमतिपत्रको परीक्षा दिन शुक्रबार हेटौंडा पुगेका थिए । काठमाडौंबाट हेटौंडा पुग्दा

सेञ्चुरी फुडको आम्दानी २९%ले बढ्यो, ९ महिनामा करिब डेढ अर्बको कारोबार गर्ने लक्ष्य

काठमाडौं । सेञ्चुरी फुड प्याकेजिङ प्रसोसिङ उद्योगको आम्दानी २९ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाखको कारोबार गरी २९ प्रतिशतले आम्दानी बढेको जनाएको

भान्साघर र मंगलम ब्रान्डका चामल बेच्ने जयश्रीले फुडस्ले गर्यो एकै वर्ष करिब ३ अर्बको कारोबार

काठमाडौं । भान्साघर र मंगलम ब्रान्डका चामल प्रशोधन गरी बेच्ने जयश्री कम्पनीले एकै वर्ष करिब ३ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ८२ करोड ५०

विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?

अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकाका जनताले अहिले सिटामोलसमेत किन्न पाएका छैनन् । देशसँग कागज किन्ने पैसा नहुँदा श्रीलंकाका विद्यालयहरुले विद्यार्थीको परीक्षासमेत लिन पाएका छैनन् । हालैमात्र श्रीलंकाले अत्यावश्यक क्षेत्र बाहेकलाई पेट्रोलियम

चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपियोः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको चर्चा बजारमा छ । अर्थतन्त्रका समग्र सूचकले पनि अर्थतन्त्र संकटोन्मुख हुँदै गएको देखाइरहेको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै बजारमा आएको

सर्वोच्चको फैसला एकातिर, प्रधानमन्त्रीको निर्देशन अर्कोतिर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ

घट्दै विदेशी मुद्राको सञ्चितिः चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने । यस्तै अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा