सरकारलाई सवा १ खर्ब कर तिरेको आयल निगमको

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्षमा हालसम्मकै धेरै कर तिरेको छ । आर्थिक वर्ष २०७८/७९ मा निगमले १ खर्ब २० अर्ब ६ करोड रुपैयाँ विभिन्न शीर्षकमा सरकारलाई कर

राष्ट्र बैंकले हटायो ३०% सम्ममात्रै नगद लाभांश दिने व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने ३० प्रतिशत नगद लाभांशको व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था हटाएको हो ।

डलरको मूल्य अकाशिएपछि पकिस्तानी मुद्रा हालसम्मकै कमजोर, अर्थतन्त्र थप संकटग्रस्त

एजेन्सी । संसारभर नै यतिबेला अमेरिकी डलरको दबाव बढ्दै गएको छ । जताततै डलरको मूल्य बृद्धि भएका कारण संसारका धेरैजसो देशको अर्थतन्त्रमा चाप पर्न थालेको छ । संसारभर नै सुरक्षित

कोरोनासँगै स्वदेशी लगानीका साना उद्योगमा बहार, १३१५% वृद्धि हुँदै ३० अर्ब ४५ करोडको प्रतिवद्धता

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि मुलुकको अर्थतन्त्रमा गम्भिर असर शुरु भयो । आफ्नै गतिमा चलिरहेका साना ठूला व्यवसाय एकाएक बन्द भए । आर्थिक गतिविधि नभएपछि साना ठूला उदोग व्यवसायहरुमा गम्भिर

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुस सहित पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयको नागरिक उड्‌डयन महाशाखाका उप-सचिव प्रमोद नेपाललाई घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ । नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन: अर्थतन्त्र समस्यामा छ, आत्मनिर्भर बनाउने काम गर्नु

 ऊर्जा खपत गर्ने उद्योग स्थापनामा जोड दिन, खाद्यान्न, फलफूल आयात नगर्ने वातावरण बनाउन निर्देशन  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको बजेटले लिएको आयात प्रतिस्थापन गर्दै जाने र निर्यात

औद्योगिक क्षेत्रको भाडा वृद्धिको विषय समाधान हुन्छः मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको भाडा वृद्धिसम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग

पहिरोका कारण त्रिभुवन राजपथमा रात्रि सेवाका बस सञ्चालनमा रोक

काठमाडौं । लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । त्यससँगै पूर्वबाट काठमाडौँतर्फ आउने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आउन अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय

गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्ने ११५ उद्योग, व्यापारीबिरुद्ध मुद्दा दायर

काठमाडौं । सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा दायर गरेको छ । मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण

बजेट कार्यान्वयन गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन, अर्थसचिव मरासिनी अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयन गर्न तथा कार्ययोजनाको प्रभावकारी