एक वर्षमा मुस्ताङ पुगे करिब ३९ हजार पर्यटक

काठमाडौं । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण

ऊर्जामन्त्रीकै फाइल अर्थ मन्त्रालय र योजना आयोगमा आठ महिनासम्म रोकियो !

काठमाडौं । एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए÷नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला ? आम मानिसको जिज्ञासाको विषय हो यो । यसको

अनियमित विद्युत् कटौतीले सेवाग्राहीलाई हैरान

काठमाडौं । अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राही हैरानीमा परेका छन् । पछिल्लो समय विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही हैरानीमा परेका छन् । विद्युत्सेवा अनियमितताले हैरानीका साथै

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न परिसंको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा

सदस्यको बचत फिर्ता गर्न सहकारीलाई कठिन, घरजग्गा लगायत अनुत्पादक क्षेत्रमा लगानी नगर्न महासंघको अपिल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले परिस्थिति सहज नहुदासम्म घरजग्गा लगायत अनुत्पादक क्षेत्र एवं ठूला लगानी नगर्न सहकारी संघ संस्थाहरुलाई अपिल गरेको छ । महासंघले करिब एक बर्षदेखि देखिएको तरलता संकटको

बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक-पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक

लुम्बिनी गुरूयोजना विपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय खारेज

काठमाडौं । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले

कनेक्ट आईपीएसको कारोबार १२७ प्रतिशतले वृद्धि हुँदै ३१ खर्ब पुग्यो

काठमाडौं । मुलुकमा डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले सञ्चालन गरेको कनेक्ट आईपीएसको कारोबार उल्लेख्य वृद्धि भएको छ । एनसीएचएलले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । स्थानीय प्रहरीका अनुसार बिहान करिब ९ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै पहिरो झरेर सडक दुइतर्फी

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छः पर्यटनमन्त्री श्रेष्ठ

कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् । तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री