रासायनिक मलको कोटा वृद्धि गर्न माग
वीरगञ्ज । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको ट्रक मल नियन्त्रणमा लिएका छन् । सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा लिएका