निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैनः गगन

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

निर्जीवन बीमाको व्यवसाय ३९ अर्ब १६ करोड, कुन कम्पनीको कतिले बढ्यो ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले २७ लाख ८८ हजार १८ वटा बीमालेख

‘सृजनशील महिला उद्यमी मेला-२०७९’ सुरु, स्वदेशमा उत्पादित बस्तुको उपयोग गरौः मन्त्री रेग्मी

काठमाडौं । ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला-२०७९’ सूरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड टे«ड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मेलाको

जोनसन एण्ड जोनसन कम्पनीले बेबी टलकम पाउडर उत्पादन र बिक्री बन्द गर्ने

जोनसन एण्ड जोनसन कम्पनीले बेबी टेलकम पाउडरको बिक्री बन्द गर्ने भएको छ । कम्पनीले कानूनी लडाइबाट दिक्क भएपछि सन् २०२३ देखि पाउडरको उत्पादन तथा बिक्री बन्द गर्ने निर्णय गरेको हो

सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि इण्डियन ज्वेलरी शो उपलब्धिमूलक

काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् । मेला यही भदौ १९

मिटरब्याज नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सहसचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

सरकारले शैक्षिक बेरोजगारको अन्त्य गर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै

तस्बीरमा हेर्नुस् रक्षा बन्धनको चहलपहल

काठामडौं । आज रक्षा बन्धन अर्थात् जनै पूर्णिमा । देशभर धुमधमले मनाइँदै छ । देशका विभिन्न स्थानमा कसरी बनाइँदै छ भने तस्बीरमा देखाउने प्रयास गरिएको छ ।

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छः मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने

६३ स्थानीय तहले बजेट पेश गरेनन्

बीरगञ्ज । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको