सन्दीपको बयान: उनको मन राख्न नगरकोट गएँ, १९
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले पीडित भनिएकी किशोरीको जोडबलमा आफू नगरकोट गएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले