सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी, सात

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भएको छ । यी मध्ये डोल्पा,

संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बन्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना

एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ । आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, मंगलबार १ सय रुपैयाँले बढेर ९३

किन प्रचण्ड निवास पुगे अमेरिकी राजदूत थम्पसन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रचण्डसँगको भेटवार्ताका लागि थम्पसन

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको

गठबन्धनको छुट्टाछुट्टै घोषणा पत्रः कुन पार्टीको प्राथमिकतामा के ?

काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन गरेका तीन दलहरु छुट्टा छुट्टै घोषणा पत्र सार्वजनिक गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले

किसानले पाल्न छाडे गोरु

मुसीकोट । मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके । केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनका बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आएका थिए । तर

कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै गुरुङ घरबास

त्रिवेणी । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ। स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका

सन्दीपविरुद्धको मुद्दामा आज थुनछेक बहस, यस्तो हुन्छ प्रकृया

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ । लामिछानेविरुद्ध सोमबार जिल्ला सरकारी वकिलको कार्यालले काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा