अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाभित्र अतिक्रमण गरेर बनाइएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उपत्यकाभित्र रहेका