राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे‍की छन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार

मधेश प्रदेशः जसपा नेता यादव मुख्यमन्त्री नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री

नारायणगढ–मुग्लिन सडक खण्ड: भित्तो काट्ने काम सकिएन, २१ दिन समय थप्न ठेकेदारको माग

चितवन । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि

सड्ने अवस्थामा अर्बौं मूल्य बराबरको ४० हजार किलो रक्तचन्दन

सिन्धुपाल्चोक । स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेको छ । लुकाइ छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला

गत आर्थिक वर्षमा तीन वर्षकै सुस्त प्रगति, सरकारले लिएका आधाभन्दा बढी लक्ष्य अपुरै

काठमाडौं । गत आर्थिक वर्षमा सरकारले सम्पन्न गर्ने गरि लिएका आधाभन्दा धेरै लक्ष्यहरु अपुरै रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको आर्थिक वर्ष ०७८/७९ मा सञ्चालित नीति

बोर्डले गर्यो तीन ब्रोकरलाई नगद जरिवाना, केयर रेटिंगलाई सोध्यो स्पष्टिकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई जरिवाना गराएको छ भने एउटा रेटिंग एजेन्सीलाई स्पष्टिकरण सोधेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई जरिवाना गरेको

काठमाडौंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध, गरे कारबाही गर्ने महानगको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी (फूटपाथ) तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न/गराउन निषेध गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै सडक पेटी (फुटपाथ)को प्रावधान, निर्माण तथा

दाहाललाई प्रचण्ड बहुमत, विपक्षमा दुई मतमात्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए । उनको प्रस्तावको पक्षमा प्रतिनिधि सभामा २७० उपस्थित

निर्माण सामग्रीको माग नहुँदा प्लाटिनम मार्केटिङको व्यापार ४०% ले गिरावट

काठमाडौं । नेपाली बजारमा कोइला, स्टिलजन्य वस्तु, जिपसम, बिटुमेन, सिमेन्ट, एमएस प्लेट/वायर र अन्य निर्माण सामग्री बिक्री वितरण गर्दै आएको प्लाटिनम मोर्केटिङ प्रालिले चालु आर्थिक वर्षको तीन महिनामा ३५ करोड