प्रचण्डका ज्वाईलाई मन्त्री बनाएपछि माओवादीमा असन्तुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश १ मा जीवन आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्र चरम असन्तुष्टि बढेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्रै असन्तुष्टि

विमान दुर्घटना: ६४ जना मृत्यु भएको पुष्टि, ४ अझै बेपत्ता

काठमाडौं । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदिको खोचमा खसेको यति एयरको जहाजमा सवार रहेका ४ जना यात्रु अझै बेपत्ता रहेका छन् । आइतबार चालक दलका ४ सदस्यसहित ७२ जना

विमान दुर्घटनाः निकालिएका शव गण्डकी अस्पतालमा

गण्डकी । पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । शवहरू अस्पताल

प्रधानमन्त्री दाहाल विमान दुर्घटनाग्रस्त स्थल नजाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त स्थलमा अवलोकनका लागि नजाने भएका छन् । यसअघि प्रधानमन्त्री दाहाल विमान दुर्घटना भएको स्थलमा अवलोकनका लाग जाने कार्यक्रम तय भएको थियो

एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा रु एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ

विमान दुर्घटनाको प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर

प्रधानमन्त्री पोखरा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् । आइतबार बिहान पोखराको सेती नदी खोचमा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पोखरा जान लागेका हुन् । विमान दुर्घटना

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

गण्डकी । पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी

विमान दुर्घटनाः उद्धारका लागि हेलिकोप्टर परिचालन

गण्डकी । पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट एनएएलएक्स र

मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना

पोखरा । पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट