राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश लिएर बालुवाटार पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट

१३ हजारले पाए कोरोना बीमाको रकम, बाँकीले कहिले पाउलान् ?

काठमाडौं । मंसिर ६ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा बीमा कम्पनीहरुसँग बसेको बैठकले मंसिर १३ गतेदेखि कारोना बीमाको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको थियो । सरकारले

विमान दुर्घटनाः २६ जनाको शव पहिचान

काठमाडौं । आइतबार पोखराको सेती खोचमा दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान

काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

काभ्रे । काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको

पोखरा विमान दुर्घटनाः शोकमा डुब्यो पर्वत

कुस्मा । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर

पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरा । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान

थप ६ क्रसर उद्योग बन्द

नवलपरासी । पछिल्लोपटक नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र

यती एयरलाइन्सले गर्यो सोमबारका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले सोमबार निर्धारण गरिएका सकै नियमित उडानहरु रद्द गरेको जनाएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदि खोँचमा नाइन एन एएनसी एटीआर ७२ ५०० विमान

एयर ट्राफिकले रनवे ३० बाट अवतरण अनुमति दिँदा पाइलटले रवने १२ बाट अनुमति मागेपछि…

काठमाडौं । पोखराको सेती नदी खोचमा दुर्घटना भएको यती एयरलाइन्सको विमान रनवे ३० बाट अवतरण गर्न एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले अनुमति दिएको थियो । पोखरा विमानस्थलमा प्रुभिङ उडानमा रहेकी पाइटल

भेरी करिडोरः अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

जाजरकोट । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा