कडाइ गरेपनि घटेन चकलेटको आयात, ६ महिनामा नेपालीले

काठमाडौं । सरकारले उच्च आयात कारण तरलता अभाव भएको भन्दै विभिन्न चरणमा कडाइ गरेको थियो । सरकारले गत वर्षको पुस र माघ महिना गरी दुई चरणमा विभिन्न ४७ वटा वस्तुको

कांग्रेसले आफू सरकारमा हुनैपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन् । कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि

प्रेमको आत्मदाह: राज्यको नीतिले गरेको ‘हत्या’

सहजकर्ता/दलाल/विचौलियालाई मनग्य अवसर दिने नीतिगत व्यवस्था भएको नेपालमा उत्पादन बढाउन खोज्ने व्यक्तिहरु ठूलो समस्या छन् । समयमै सरकार गम्भीर र सचेत बनेन भने कयौं व्यक्तिले प्रेमप्रसाद आचार्यको बाटो नपछ्याउलान् भन्न

आत्मदाह गर्ने आचार्यका परिवारलाई गृहमन्त्रीले भेटे

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरअघि पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका आचार्यको उपचारका क्रममा आज बिहान

प्रचण्ड सरकार बनेपछिको एक महिनामा २४ अर्बको लगानी प्रतिबद्धता

काठमाडौं । नयाँ सरकार गठनपछि शेयर बजारलगायत घरजग्गा कारोबारमा उत्साह छाएको छ । त्यस्तै, नयाँ सरकार गठनपछि उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता पनि बढेको छ । चुनावपछि गत पुस १० गते

प्रधानमन्त्रीमा प्रचण्डका ३० दिनः लोकप्रिय बन्ने ध्याउन्नमा निर्देशन नै निर्देशन

काठमाडौं । राजनीतिक जीवनको तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कार्यकालको ३० दिन पुरा गरेका छन् । गत मंसिर ४ मा भएको चुनावमा नेपाली कांग्रेससँगको गठबन्धनमार्फत्

सम्झौता अनुसार काम नगर्ने ५ निर्माण कम्पनीलाई कारबाही

वीरगञ्ज । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट,

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट सुरु गरिएको

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन

क्रोएसिया पठाईदिन्छु भन्दै साढे ८ लाख ठग्ने पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै ८ लाख ४० हजार रुपैयाँ ठग्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–९ का २९ वर्षीय साहिल बस्नेतलाई