रवि लामिछानेको सांसद, मन्त्री र सभापति पद खारेज

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकतासम्बन्धी विववादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ । सर्वोच्च अदालतलको संवैधानिक इजलासले लामिछानेले नेपाल नागरिकता नियमावली २०६३ को

उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेज

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको भन्दै सर्वोच्च अदालतले सांसद् पद खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन

बजेटको अर्धवार्षिक समीक्षाको तयारी, समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ । मन्त्रालयअन्तर्गतको बजेट

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिका बीच माओवादी केन्द्रको

प्लानिङ अनुमति भएका रियल स्टेट कम्पनीहरुलाई मात्रै घरजग्गाको कारोबार गर्न दिन माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले प्लानिङ पर्मिट प्राप्त गरेका रियल स्टेट कम्पनीहरुले मात्रै घरजग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्थाको माग गरेको छ । महासंघका अध्यक्ष मीनमान श्रेष्ठको

साथीभाई र छोरीले बिहे गर्न सुझाएपछि बाँकी जीवन सरितासँग बिताउने निर्णयमा पुगेँः रामेश्वर खनाल

काठमाडौं ।अर्थशास्त्री एवं पूर्वसचिव रामेश्वर खनालले वैवाहिक जीवन शुरु गरेका छन् । खनालले सरिता शर्मा पोखरेलसँग बिहीबारबाट नयाँ दाम्पत्य जीवन सुरु गरेका हुन्। उनको यो दोस्रो विवाह हो । २०७६

व्यवसायिक वातावरण बनाएर आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र

केरा खेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै चौधरी

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप

‘आईकाओको मापदण्ड पूर्णपालना नहुँदा हवाई दुर्घटना बढ्यो’

काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु गरिएको छ । सङ्खुवासभामा निर्माणाीधन चार सय केभी क्षमताको अरुण