विराटनगरमा कोशी एक्स्पो हुँदै, साना उद्यमीकाे प्रवर्द्धन गर्न
विराटनगर । विराटनगरमा आयोजना हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन् । एक्स्पो यही माघ १९ गतेदेखि २८