किन नेपाल आउँदै छन् भारतीय विदेश सचिव क्वात्रा

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन् । उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको

ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४।८

रुस युक्रेन द्वन्द्वको असर नेपाली अर्थतन्त्रमा: अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुस युक्रेनको द्वन्द्वको असर नेपालमा पनि परेको बताएका छन् । सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड महामारीले थला परेको

यस वर्षको सेजन अवार्ड थापा र काफ्लेलाई

काठमाडौं । यसवर्षको सेजन अवार्ड अन्नपूर्ण पोष्ट दैनिकका पत्रकारद्वय ममता थापा र सुरेन्द्र काफ्लेले पाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष

सुदूरका जनताको जीवनस्तर उकास्न कृषि र पर्यटनमा जोडः मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदुरका जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माओवादी जनयुद्ध शुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका

कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई बाहिर ल्याउछौंः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई ‘इफ, बट इन्तु परन्तु’ नभनि बाहिर ल्याउने दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको

रवि लामिछानेको निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले आगामी वैशाख १० गते आइतबार चितवन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधि सभा

‘भारतसँग कुटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज छैन’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौं: माधवकुमार नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज