जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएको भन्दै द्वन्द्वपीडितद्वारा

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति बिरोध प्रदर्शन गरिएको छ । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्वपीडित समुदाय र नागरिक समाजले

चिनियाँ कम्पनीले छाप्ने भयो २० रुपैयाँ दरका ३१ करोड थान नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ । राष्ट्र बैंकले चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’

भारतीय विदेश सचिव सचिवस्तरीय बैठकमा सहभागी

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् ।

भीमफेदी–कुलेखानी हुँदै चित्लाङ–थानकोटतर्फको सडक मर्मत

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै

उद्योग संगठन मोरङद्वारा दक्ष जनशक्ति उत्पादन तालिम शुरु

विराटनगर । उद्योग संगठन मोरङले उद्योग/प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालित सीप विकास एकाइ स्थापनाको समन्वयमा तालिम शुरु गरेको छ । सो संगठनको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा यस

विकास निर्माणमा सबै दलको सहकार्य जरुरीः मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छिन्। नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा, यस्तो छ राजनीतिक भेटवार्ताको कार्यक्रम

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनी आज (सोमवार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् । त्रिभुवन विमानस्थलमा क्वात्राको

‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सेयर लगानीकर्ताको अपेक्षाअनुसार आएन’

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन नगरेको लगानीकर्ताहरुले बताएका छन् । शुक्रबार केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन, उत्पादन भएकोमध्ये ४० बोरामात्र बिक्री

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब तीन करोड रुपैयाँ लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको

व्यावसायिक कृषिमा युवाको आकर्षण, वार्षिक १० लाख आम्दानी

ढोरपाटन । ‘विद्यालय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा