दोहनले कालीगण्डकी नदी किनारका बस्ती जोखिममा, तटबन्ध कार्य

गलकोट । अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुँदै आएको

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ ।अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर

विदेशिनेको संख्या बढ्दा रेमिट्यान्समा नयाँ रेकर्ड, मलेसियामात्रै डेढ लाख बढी पुगे

काठमाडौं । कोभिडपछि रोजगारीको खोजीमा विदेशिनेको संख्या बढ्दो क्रममा छ । कोभिडले गर्दा निकै प्रभाव परेको वैदेशिक रोजगारी कोभिडपछि ह्वात्तै बढेको छ । सरकारी तथ्याङ्कअनुसार कोभिडपछि अर्थात् गत वर्ष ६

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

काठमाडौं । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल

कुशलको शतकसँगै नेपालको कीर्तिमानी जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ: खनाल

धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको

घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, नलिइ कारोबार गरे १० लाख जरिवाना

काठमाडौं । सरकारले घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य गर्ने गरि मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पुनः प्रतिनिधि सभामा दर्ता गरेको छ । सरकारले ‘केही नेपाल ऐन संशोधन’ मार्फत मालपोत ऐन

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

काठमाडौं । ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ । कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन

जम्मू-कश्मीरमा लिथियमको भण्डार फेला, विश्वको पाँचौं ठूलो लिथियम भण्डारण भएको देश बन्यो भारत

एजेन्सी । भारतीय सरकारले आफ्नो देशमा लिथियमको निकै ठूलो र महत्वपूर्ण भण्डारण भएको पत्ता लगाएको दाबी गरेको छ। भारत सरकारले ९ फेब्रुअरीमा यस्तो घोषणा गरेको हो । भारतको खनिज मन्त्रालयले

मोबाइल पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्ने व्यवसायीको माग

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा