हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच

झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगियो

काठमाडौं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत

८२ लाख मूल्य बराबरको बियर बरामद

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात

खानेपानी मन्त्रालयद्वारा गुनासो सुनुवाइ इकाईको उद्घाटन

काठमाडौं । खानेपानी मनत्रालयले गुनासो सुनुवाइ इकाईको उद्घाटन गरेको छ । बिहीबार खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनुवाइ इकाईको उद्घाटन गरेका हुन् । मन्त्रालयले देशभर खानेपानी समस्याहरू सम्बोधन गर्न गुनासो

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको

ग्यास बिस्फोटमा परेकी हरिकलाको मृत्यु, सांसद भण्डारीलाई भारत लैजाने तयारी

काठमाडौं । ग्यास सिलिण्डर बिस्फोट हुँदा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । गए राति वुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हरिकला र छोरा

विराटनगरको तुलसी सहकारीका सञ्चालक पक्राउ, थप दुई संस्थाका फरार

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने छन् । उनीहरुलाई बचतकर्ताको रकम दिन

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय

५ अर्ब ९६ करोड लागतमा कालिका कालीगण्डकी जलविद्युत आयोजना बन्ने

काठमाडौं । तनहुँ र नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ । मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका

१५ अर्ब लगानीमा दोधारा-चाँदनी सुख्खा बन्दरगाह बन्ने, ३ हजार मालवाहक पार्किङ क्षमता

काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा दोधारा–चाँदनी सुख्खा बन्दरगाह/एकीकृत जाँचचौकी बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माणका लागि वातावरणीय