सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष

बलेवा । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम शुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको

पाकिस्तानमा पेट्रोल, ग्यास र बिजुलीको मूल्यमा आईएमएफ किन चाहन्छ वृद्धि ?

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)अन्तर्गतको नवौं मिसनमा रहेर आईएमएफका पदाधिकारीहरुले गत ३१ जनवरीदेखि ९ फेब्रुअरीसम्म पाकिस्तानको भ्रमण गरेको थिए । बिग्रदो आर्थिक अवस्थाबारे जानकारी र अनुसन्धानका लागि आईएमएफले पाकिस्तानमा

विराटनगरमा किन सस्तियो भारतीय रुपैयाँ ?

विराटनगर । आर्थिक मन्दीको समयमा पूर्वी नेपालमा भारतीय रुपैयाँको सहजता देखिएको छ । पछिल्लो केही समययता भारतीय रुपैयाँको सहजताले कारोबारीहरु अचम्ममा परेका छन् । नेपाली रुपैयाँभन्दा महँगो भारतीय रुपैयाँ प्रशस्त

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । फागुन महिनाको सुरुवातीदेखि नै सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । माघ महिनामा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको थियो । तर, फागुन महिना सुरु भएसँगै सुनको

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुगमन गरेको एपीजीको प्रारम्भिक रिपोर्ट, नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्था र भएका कानून कार्यान्वयनमा गरिएको लापरबाहीले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) राख्दै अन्तर्राष्ट्रिय अनुगमन गर्ने भएको छ ।

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग

कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

पाल्पा । घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर

कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

काठमाडौं । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त

गुन्द्रुक ब्रान्डिङ गरिँदै

मङ्गलबारे । ‘गुन्द्रुक’ शब्द सुन्दा हेपेर बोलिए जस्तो लाग्छ । तर, त्यही गुन्द्रुकको स्वाद मीठो नलाग्ने मान्छे भने कमै हुन्छन्। अमिलो मनपर्ने नेपालीको भान्सामा अत्यधिक मन पराइने परिकार हो गुन्द्रुक।

इतिहास बन्दै पसगाउँमा ढुङ्गाको छानो

लमजुङ । कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा