राष्ट्रपति निर्वाचनमा एक्लिएपछि एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, राजीनामा बुझाउँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा एमाले, माओवादी केन्द्रसहितको गठबन्धनको समीकरण फेरिएसँगै राप्रपा सरकारबाट बाहिरिने भएको हो । राष्ट्रपति निर्वाचनका लागि माओवादी केन्द्र,

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता, कसको कति मतभार ?

काठमाडौं । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा

फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ । मनसुन लागेपछि भीर

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने माओवादीसहितका आठ दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय

मन्त्रिपरिषद् बैठकका यी हुन् १० निर्णय

काठमाडौं । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यकीय सेवा सञ्चालन गर्नेलगायतका १० निर्णय गरेको छ । त्यस्तै बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गरेको

छायाँनाथ रारा नगरपालिकाकी तत्कालीन उपप्रमुखसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल मुगुको छायाँनाथ रारा नगरपालिकाकी तत्कालीन उपप्रमुख सुन्तला रोकायासहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्वास्थ्य चौकीमो पर्खाल निर्माणमा ७ लाख ५७ हजार हिनामिना

गहुँको समर्थन मूल्य प्रतिकिलो ३३.५१ रुपैयाँ

सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य ३३.५१ रुपैयाँ निर्धारण गरेको हो । सरकारले तोकेको समर्थन मूल्य व्यापारीले

संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ: डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै