तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउँछु:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा

आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका अनुमान हुन्: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई बिरालोसँग तुलना गरे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मा‌ओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँगको गठबन्धनमा गएको भन्दै त्यसलाई बिरालोसँग तुलना गरेका छन् । ठूलो कचौंरामा दुध–भात दिएपछि छिमेकको

अनुगमनमा निक्लेका मध्यपुर थिमीका उपप्रमुखमाथि हातपात

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका उपप्रमुखमाथि विकास निर्माणको अनुगमनको क्रममा हातपात भएको छ । मध्यपुर थिमी नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तरगत अनुगमनमा निस्केका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको हो ।

प्रचण्ड हातमा चक्कु लिएर बसेका थिए, मलाई फूल लिएको छु भने: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या समाधान गर्ने गरि अघि बढ्ने प्रयास गरेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएको बताएका छन् । आइतबार

ललितपुर महानगरले गर्यो १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज (नामसहित)

ललितपुर । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज गरेको छ । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी समयदेखि लेखापरीक्षण तथा साधारण सभा नगर्ने र

रित्तिँदै गाउँ, भरिँदै बजार

तनहुँ । ‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, ‘तर अहिले ती

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।

सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया

प्रधानमन्त्री शुक्रबार कतार जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिएको हो ।