दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत

रुपन्देही । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किनुभएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको

गगन थापाको टिप्पणीः काँग्रेस भित्रैबाट विपीमाथि अन्याय भइरहेछ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरेका छन् । आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र

सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंस मच्चाउँछः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमा गठबन्धनलाई रावणको संज्ञा दिएका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको

माइतीघरमा लघुवित्त र मिटरब्याजी पीडितहरुको प्रदर्शन

काठमाडौं । लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौंमा आन्दोलन गरेका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको बिरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले बिरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका

दोहोरिएर राष्ट्रपति र २ पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था गरौं: विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री,

गत वर्ष बराबर पनि राजस्व नउठ्ने निश्चित, सरकारलाई कर्मचारीको तलब खुवाउनै सकस

काठमाडौं । चालू आर्थिक वर्षमा गत वर्ष बराबर पनि राजस्व संकलन नहुने निश्चित भएको छ । गत वर्ष फागुन मसान्तसम्ममा ७ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आयो: प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन

सवा ३ करोड बढी ठगिएको उजुरीसहित ‍स्वर्णिम सहकारीका पीडित प्रहरीकहाँ

काठमाडौं । काभ्रेको बनेपामा रहेको स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ३२ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् । पीडितहरुले संस्थाका

केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएनः मुख्यमन्त्री अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक