छक्का पञ्जा ४ ले १२ दिनमा नेपालमै गर्‍यो

काठमाडौं । सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै १२ करोड रुपैयाँभन्दा बढीको ग्रस

पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन्। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको

कर्णालीमा एक हजार साना सडक निर्माण गरिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पुर्‍याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण

भाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनमा घरटहरा खाली गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडा नतिर्ने २६ व्यवसायीहरुलाई १५ दिनभित्र घरटहरा खाली गराउन निर्देशन दिएको छ । महानगरको २६ नम्बर वडा कार्यालयले गोगंबुस्थित गल्फ रियल स्टेट प्रालिको नाममा दर्ता रहेका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर सञ्चालन गर्न परेन ठेक्का, पुन: बोलपत्र आह्वान

काठमाडौं । पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर सञ्चालन गर्नका लागि आह्वान गरिएको बोलपत्रमा कुनै पनि ठेक्का नपरेपछि पुनः ठेक्का आह्वान गरिएको छ । माघ २५ गते पहिलो पटक नेपाल नागरिक उड्डयन

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस

हुलाकी सडक निर्माणलाई गति दिन मेयरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई मंगलबार महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल चयन

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्ससमध्येबाट पदाधिकारी चयन गर्ने विधानअनुसार सङ्घको पदाधिकारीमा सर्वसम्मत चयन गरिएको हो

अलैंची उत्पादनमा पहिलो स्थानमा रहेको नेपाललाई विश्व बजारमा पुर्‍याउन भारतकै भर

काठमाडौं । विश्वमा अलैंची उत्पादनमा पहिलो स्थानमा रहे पनि मुख्य बजारमा भने भारत नै बनेको छ । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल बजारका लागि सधैँ भारतमा भर

खस्कियो हस्तकला व्यापार

कास्की । कोभिड-१९ महामारीपूर्व पोखराबाट बर्सेनि दुई करोडभन्दा बढीको हस्तकला सामग्री विदेश निर्यात हुन्थ्यो । स्वदेशी बजारमा पनि राम्रै माग थियो । कोभिडयता पर्यटकको आउजाउ घटेसँगै हस्तकला व्यापार पनि खस्कियो