नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति

काठमाडौँ । सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान

सत्तारुढ १० दलको बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत सत्तारुढ १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा चैत ३ गते

बेनी-जोमसोम-कोरोला सडक धमाधम कालोपत्रे

मुस्ताङ । बहुचर्चित बेनी-जोमसोम-कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठेपुलसम्म धमाधम कालोपत्रे भइरहेको छ । गौरी-पार्वती/कोषी एन्ड न्यौपाने जेभीले कालोपत्रेलाई तीव्रता दिएको हो । मुस्ताङको

युक्रेनको जीडीपी सन् २०२२ मा २९.२ प्रतिशतले घट्यो

एजेन्सी । युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले संकुचित भएको छ । सरकारद्वारा सञ्चालित युक्रेन फर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै जीडीपी

जापानका युट्युबर सांसद निष्कासित

एजेन्सी । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थित नभएका उनलाई मंगलबार संसद्बाटै निष्कासन गरिएको हो

भू-वर्गीकरण गर्न काभ्रेका स्थानीय तहको आलटाल

काभ्रे । सरकारले भू-उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार यहाँका आधाजसो स्थानीय तहले त्यसप्रति ध्यान दिइएको पाइँदैन । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले गत

निजी अस्पतालको ठगीः उपचारदेखि औषधिमा ११० प्रतिशतसम्म मूल्यभन्दा बढी असुली

भक्तपुर । भक्तपुरका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ । अरनिको राजमार्गसँगै जोडिएका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानुनविपरीत ११० प्रतिशतसम्म बढी मूल्य

घरबहाल व्यवस्था निर्देशिका कार्यान्वयन गर्न काठमाडौं महानगर असफल, बहाल बुझाउने ज्यादै न्यून

काठमाडौ‌ । यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्छ । घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा

मौसमी उत्पादन नहुँदा रासायनिक पदार्थ मिसाएको आयातित तरकारी खान बाध्य

उदयपुर । हरियो तरकारी उत्पादनका लागि उदयपुर उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो

नारायणघाट-बुटवल सडक खण्डमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’निर्माण गरिने

चितवन । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निमार्ण गरिने भएका छन् । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड