स्मार्ट सीटीको कालोपत्रे १५ दिनमै उप्कियो

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’: नगरप्रमुख, सीडीओ र प्रहरीले गरे रेखा कोरेर शुभारम्भ

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका

कस्तो रहला बिहीबारसम्मको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक

काठमाडौं महानगरले नयाँ वर्षदेखि एकै स्थानबाट सेवा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ । यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग पनि स्थानान्तरण

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशन: खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु हाम्रो जिम्मेवारी भएको बताएका छन् । “शान्ति प्रक्रियालाई तार्किक

शान्तिवाटिकामा मिटरब्याज पीडितको विजोग (तस्बिरहरू)

काठमाडौँ । सरकारबाट न्याय पाउने आशमा काठमाडौँ आएका मिटरब्याज पीडितको झन् विजोग भएको छ । माइतीघर विरोध प्रदर्शनपछि बास बस्न शान्तिवाटिका पुगेकाहरूको बिचल्ली भएको हो । उनीहरूले दिउँसो मिटरब्याज तथा

दुई कठ्ठामा लगाएको स्ट्रबेरीबाट एकैपटकमा २ लाख आम्दानी

नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका-७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती सुरु गरेका छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक दुई लाख

उधारो उठाउने कानुन, स्टार्टअप नीति पारित गर्न उद्योग मन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग सोमबार भेटवार्ता गरेका छन् । भेटमा अध्यक्ष गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको

भन्सार नाकामा कडाइ गर्न अर्थ र गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार नाकामा कडाइ गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित केन्द्रीय राजस्व चुहावट समितिको बैठकमा मन्त्रीद्वयले सीमा नाकामा

मिटरब्याज पीडितको अर्को टोली पनि काठमाडौंमा, माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा आएर प्रदर्शनमा उत्रिएको छ । विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको टोलीले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली