उद्योगको उत्पादकत्व बढाउन घरेलु तथा साना उद्योग महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउनेसम्बन्धी सम्झौता भएको छ । राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि

सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा अवरुद्ध हुने

लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी संघईको प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले प्यानल घोषणा गरेका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी संघईले प्यानल घोषणा गरेका हुन् । उपाध्यक्ष

जनार्दन शर्माले बजेट बनाउँन ल्याएको आरोप लागेका सुब्बालाई भ्रष्टाचारको आरोप, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले चालु आवको बजेट निर्माणको क्रममा करका दरमा हेरफेर गर्न मध्येरातमा मन्त्रालयमा बोलाएको आरोप लागेका सुब्बा रघुनाथ घिमिरेलाई भ्रष्टाचारको आरोप लागेको छ । अख्तिायर दुरुपयोग अनुसन्धान

यो वर्ष पनि मेलम्चीको पानी काठमाडौंमा नआउने

काठमाडौं । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्नेमा उनीहरूले जोड

मार्चमा करिब एक लाख पर्यटक भित्रिए, कुन देशबाट कति ?

काठमाडौं । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्योः अध्यक्ष गोल्छा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीबीच भेट भएको छ । भेटमा अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा