घर किन्नेप्रति राष्ट्र बैंक लचिलो, यी हुन् मौद्रिक
काठमाडौं । घरजग्गाप्रति कठोर नीति लिँदै आएको राष्ट्र बैंक लचिलो बनेको छ । व्यक्तिगत आवासिय घरको कारोबारले सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने निष्कर्षसहित राष्ट्र बैंकले घर किन्नेप्रति लचिलो नीति लिएको