![](https://clickmandu.com/wp-content/uploads/2023/11/Mobile-Internet1.jpg)
एमडीएमएसमा आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी जाँच गर्नुस्
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार (आज) बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात