प्रभु क्यापिटलको मोबाइल एप लन्च, के-के पाइन्छ सुविधा

काठमाडौं । प्रभु क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरुलाई छिटो, छरितो तथा सहज बनाउन ‘प्रभु क्यापिटल डिजिटल एप’सञ्चालनमा ल्याएको छ । उक्त मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको

प्राधिकरणले सुरु गर्र्यो इन्टरनेट गुणस्तरको कार्यक्रम

नेपाल दूरसञ्चार प्राधिकरणले सरोकारवाला हरुसँग मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सम्बन्धी छलफल कार्यक्रममा शुरू गरेको छ । यसै क्रममा वुधवार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा कर्णालीको राजधानी सुर्खेतमा नै फोन

वित्तीय व्यवस्थापन एप्लिकेसन सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्थानीय सरकारको लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेयर सुत्र नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । महालेखा नियन्त्रक सुमन अर्यालले उक्त वित्तीय व्यवस्थापन

दुई वर्षमा क्लासिक टेकको १२२%को छलाङ, भायानेटलाई उछिन्दै बन्यो चौथो इन्टरनेट कम्पनी

काठमाडौं । नेपालमा तीन दर्जनभन्दा धेरै इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहे पनि झन्डै आधा दर्जन कम्पनीबीच मात्रै ग्राहक बनाउने तीव्र प्रतिस्पर्धा छ । ग्राहकको संख्या थप्ने होडबाजीमा वर्ल्डलिंकले बजारमा एकछत्र

भायानेटले गुड विथ इन्टरनेट मार्फत गर्यो १५ परिवारलाई सहयाेग

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले

अनरका तीन नयाँ स्मार्टफोन बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा अनर ब्राण्डका तीन फरक मोडलका स्मार्टफोन आउने भएका छन् । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालका अनुसार अनर एक्स७, एक्स८ र एक्स९ मोडलका स्मार्टफोन बजारमा

कोरोनापछि आइटी क्षेत्रमा जनशक्तिको अभाव झन चर्कियो

काठमाडौं । दुई वर्षदेखिको कोरोना संक्रमणपछि विश्व बजार खुलेसँगै नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइटी) क्षेत्रमा दक्ष जनशक्तिको अभाव झन चर्किएको छ । मुलुकभर सञ्चालनमा रहेका फिनटेक कम्पनी, सफ्टवेयर कम्पनी,

दुई कम्प्युटरबाट शुरु भएको आइएमएस, जसले बेच्यो नेपाल र भारतमा मात्रै ५० हजार सफ्टवेयर

काठमाडौं । सगुनबहादुर ताम्राकार र राजेन्द्र शाक्य काठमाडौंको इलाइट भन्ने हार्डवेयर व्यवसाय गर्ने कम्पनीमा जागिर साथीहरु थिए । व्यवस्थापन पढेको भए पनि उनीहरुको रुचि सूचना प्रविधि (आइटी)मा थियो । ताम्राकार

फेसबुक र टिकटकले नेपालमा २० लाखभन्दा बढी व्यापार गरे २% कर तिर्नुपर्ने

काठमाडौं । इन्टरनेटको माध्यमबाट नेपालमा सेवा प्रदान गरिरहेका विदेशी कम्पनीले सरकारलाई कर तिर्नुपर्ने भएको छ । आयकर ऐन २०५८ मा नेपालमा दर्ता भएका कम्पनीले आर्जन गर्दा नेपाल सरकारलाई कर तिर्नुपर्ने