सिमटिभी जोडदा निःशुल्क सेट टप बक्स

काठमाडौं । विदेशी लगानीकर्ता इमिरेट इन्भेष्टमेन्ट (इआइ) गुप्र र नेपाली लगानीकर्ता प्रभु ग्रुपको २० प्रतिशत सेयर स्वामित्वमा रहेको सिम टिभीले २ वर्षको अवधिमा एक लाख ५० हजार ग्राहक बनाएको छ।

नेपाल टेलिकमको ‘नव वर्ष प्रोमोसनल’अफर, सेवामा विभिन्न किसिमका छुट

काठमाडौं। नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा रिचार्ज बोनससहितको ‘नव वर्ष प्रोमोसनल’ अफर ल्याएको छ। अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याकमा विभिन्न किसिमका छुटहरु ल्याइएको टेलिकमले जनाएको

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याउन सर्वे हुँदै

बैतडी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल

हारती कम्प्युटर ‘सिइविआईटी ग्लोबल इभेन्ट डिजिटल विजनेश’मा सहभागी हुने पहिलो नेपाली कम्पनी

काठमाडौं । हारती कम्प्युटर प्रा.लि ‘सिइविआईटी ग्लोबल इभेन्ट डिजिटल विजनेश’मा सहभागी हुने पहिलो नेपाली कम्पनी भएको छ । मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा आयोजना गरिएको सिइविआईटी ग्लोबल

तीन दिनदेखि रुकुमवासी फोन सेवाबाट वञ्चित

रुकुम। यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन

शंकास्पद मिस्डकलमा फोन नगर्न मोबाइल सेवा प्रदायकहरुको आग्रह

काठमाडौं। नेपालीहरुको विभिन्न मोबाइल नम्बरमा केहि दिनदेखि शंकास्पद नम्वरबाट मिसकल आएको भन्दै नेपाल टेलिकम तथा एनसेलले त्यस्ता फोन नउठाउन आग्रह गरेका छन् । विगत केहि दिनदेखि अफ्रिकी मुलुकका केहि देशहरुबाट

गौरीशङ्करको विकट क्षेत्रमा टेलिकमको सेवा विस्तार

दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ । सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम

सामसङ मोबाइलको खरिदमा ८ हजारसम्मको छुट

काठमाडौं । नयाँ वर्ष उपलक्ष्यमा सामसङ  मोबाइलले क्यास ब्याक अफर ल्याएको छ । क्यास ब्याक अफर अन्तरगत सामसङले  ५ वटा सेट छुटमा विक्री गर्न लागेको हो । सामसङले अधिकतम ८

पर्वत प्रशासनको नागरिक बडापत्र अब डिजिटल प्रविधिमा

पर्वत । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा

सरकारले रेडियो, टेलिभिजन तथा केबललाई नियमन गर्न छुट्टै निकाय बनाउने

काठमाडौं। सरकारले रेडियो, टेलिभिजन तथा केबल टेलिभिजनलगायतको क्षेत्रलाई नियमन तथा अनुगमन गर्न छुट्टै निकाय बनाउने संकेत गरेको छ । सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले डिजिटलाइजेसन टेलिभिजन इन नेपाल विषयक