खानेपानीमन्त्री बिना मगरको घोषणाः ३ सातामा मेलम्चीको पानी

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी

६ वटा महानगरले ल्याए बजेट, कुनको कति ?

काठमाडौं । देशका ६ वटा महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । बुधबार महानगरले आगामी वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौं

काठमाडौं महानगरमा वित्तीय सेवा दिने संस्थाले २० प्रतिशत कर छुट पाउने, अब कति तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थालगायतका वित्तीय सेवामुलक संघ संस्थाहरुले बुझाउने व्यवसाय करमा २० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को

बुधबार थप ६२९ जना भेटिए कोरोना संक्रमित, कुल २३३८ जना निको भए

काठमाडौं । बुधबार नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ

काठमाडौं महानगरभित्र होर्डिङ बोर्ड राख्न र विज्ञापन गर्न कति लाग्छ शुल्क ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि महानगरभित्र गरिने होर्डिङ बोर्ड, विभिन्न प्रकारका विज्ञापन गर्दा लाग्ने शुल्क तोकेको छ । बुधबार सार्वजनिक गरेको आर्थिक विधेयक २०७७ मा कुनै

काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ? (सूचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो । महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले

गोष्ठी र तालिममा बजेट कटौती गरेको काठमाडौं महानगरले भवन निर्माणका लागि छुट्यायो बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार आगामी वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । कुल १६ अर्ब ४२ करोड रुपैयाँ बजेट ल्याएको महानगरले केही क्षेत्रमा खर्च कटौती गरेको छ ।

काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार महानगरकि उपमेयर हरिप्रभा खड्गीले प्रस्तुत गरेको

नेकपाको स्थायी समिति बैठक सुरु, के होला एमसीसी ?

काठमाडौं । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टी एकताको बाँकी प्रक्रिया, एमसीसी र कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामहरुको

कोरोनाका लागि जम्मा भएको रकम प्रदेश र स्थानीय तहकै खातामा जम्मा हुने, केन्द्रको मुख ताक्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘सरकारी कारोबार निर्देशिका २०७६’ को पहिलो संशोधन लागू गरेको छ । जसअनुसार कोरोनालगायतका अन्य दैवी र प्राकृतिक प्रकोपका लागि जम्मा हुने रकम सिधै प्रदेश र