निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक, पास नगर्न

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ

पोखराको सेती खोंचमा नयाँ बन्जीको सफल परीक्षण, हिमाल हेर्दै जम्प गर्न पाइने

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालि ले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको सफल परीक्षण गरिएको छ। लेक साइडबाट

दर्जन बढी बैंकले घटाए कर्जाको ब्याजदर, कुन बैंकको कति ? (सूचीसहित)

काठमाडौं । अधिकांश बैंक तथा वित्त कम्पनीले कर्जाको ब्याजदर घटाएका छन् । गत पुस मसान्तमा कायम रहेको दरमा बैंक तथा वित्त कम्पनीले ०.०७ प्रतिशतदेखि १ प्रतिशतसम्म बैशाख महिनादेखि लागू हुने

काठमाडौंका थप ५ ठाउँमा ट्राफिक बत्ती जडान गरिँदै

काठमाडौं । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग

बुलिस मार्केटको कमालः पुँजी बजारको खेलाडी हाथवे इन्भेष्टमेन्टको आम्दानी १ अर्ब ३० करोड

काठमाडौं । पुँजी बजारको खेलाडीका रुपमा परिचित हाथवे इन्भेष्टमेन्ट प्रालिको आम्दानी ३२.७० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । कम्पनीले बुलिस मार्केटको राम्रो फाइदा लिएको छ । हाथवेले सन् २०२० मा ९८

कोरोनाको दोस्रो लहर रोकिए, राजस्वको संसोधित लक्ष्य पुरा हुने

काठमाडौं । कोरोनाको दोस्रो लहर बृद्धि नभएमा सरकारले यो वर्षका लागि राखेको लक्ष्य अनुसारको राजस्व संकलन पुरा हुने देखिएको छ । गतवर्ष बजेटमा राखिएको लक्ष्य पुरा नभएपनि मध्यावधी समिक्षा मार्फत

चरिकोट-जिरी सडकखण्ड अन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्नका लागि साँघुरो

क्यूआर कोडबाट हुने भुक्तानी बढ्यो, एक महिनामा २ अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय क्यूआर कोड स्यक्यान गरी भुक्तानीको चलन बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिएसँगै कारोबार संख्या र रकम बढेको हो । नेपाल राष्ट्र बैंकका

विदेशी विनिमय सञ्चिती १४ खर्ब ३६ अर्ब, १२.५ महिनाको वस्तु आयात गर्न पुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंका अनुसार नेपालमा विदेशी विनियम सञ्चिती १४ खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत असारमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको

रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो, फागुनसम्म ६४२ अर्ब १४ करोड रेमिट्यान्स आयो

काठमाडौं । चालु आवको फागुन महिनासम्ममा रेमिट्यान्स ८.६ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु.६४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण