नेपाल यातायातमा मुक्तिनाथ विकास बैंकको क्यूआर कोड सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रालिसँग क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकालले उक्त सेवाको शुभारम्भ गरे ।

सेयर बजारमा ६५.४९ अंकको वृद्धि, बीमा र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल

काठमाडौं । आइतबार करेक्सनपछि बढेको सेयर बजार मंगलबार पनि जारी छ । मंगलबार ६५.४९ अंकले बढेर नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु २४७३.७३ विन्दुमा पुगेको छ । आजको कारोबारमा सबैभन्दा बढी

वाणिज्य बैंकलाई लघुवित्त कम्पनीको सेयर किन्न कडाइ गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई लघुवित्त कम्पनीको सेयर किन्न कडाइ गर्ने भएको छ । दोस्रो बजारबाट वाणिज्य बैंकहरुले धमाधम लघुवित्तको सेयर उठाउन थालेपछि राष्ट्र बैंकले कडाइ गर्ने गृहकार्य

इन्भेष्टमेण्ट बैंकले तोकिएको समयमा ऋणपत्र बिक्री नभएपछि समय थप्यो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र बिक्रीको लागि समय थप गरेको छ । बैंकले माघ ८ गतेदेखि २० गतेसम्मको लागि ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको

सानिमा बैंकको ८८ लाख बोनस कित्ता सेयर सूचिकृत

काठमाडौं । सानिमा बैंकको ८८ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । बैंकको १० प्रतिशत सेयर

सेयर बिक्री गर्न एनआइसी एशियालाई सास्ती, मूल्य हेरफेर गर्दै पटक-पकट बोलपत्र आह्वान

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वको सेयर बिक्री सकेको छैन । बैंकले विभिन्न संस्थाहरुमा आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्न सेयर मूल्य घटबढ गर्दैै पटक-पटक बोलपत्र आह्वान गरिरहेको

प्रि-ओपनिङमा २६.२४ अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबारको प्रि–ओपनिङमा २६.२४ अंकले सेयर बजार बढेको छ । बजार २४३४.४८ अंकमा पुगेको छ । जसमा २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर

युवालाई शैक्षिक प्रमाणपत्र धितोमा १९ बैंकले मात्रै कर्जा दिए, सरकारको उद्देश्य अलपत्र

काठमाडौं । सरकारले २ वर्षअघि बिनाधितो ब्याज अनुदानका सहुलियत कर्जा कार्यक्रम ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले राष्ट्र बैंकमार्फत् सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएर उद्यमशीलता तथा स्वरोजगार बढाउने

जनउत्थान सामूदायिक लघुवित्तले ५२ प्रतिशत लाभांश दिने

काठमाडौं । जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई ५२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ सम्मको मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ४९.४० प्रतिशत

बीमा समितिको अध्यक्षमा पूर्वगृहसचिव सिलवाल नियुक्त

काठमाडौं । बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वगृहसचिव सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो । चिरञ्जीवी चापागाँइको कार्यकाल सकिएको एक महिनापछि समितिले अध्यक्ष पाएको