बैंकका कर्मचारी मालामाल, दशैं भत्तासँगै ६ महिनाको अतिरिक्त

काठमाडौं । नेपालमा दशैंको बेला कर्मचारीले एक महिनाको अतिरिक्त तलब प्राप्त गर्छन् । दशैं खर्चको रुपमा सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई एक महिना बराबरको तलब दिने प्रावधान नै छ

सेयर लगानीकर्ताको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने- यस्तो हुँदापनि मलाई किन नभनेको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सेयर लगानीकर्ता संघको ज्ञापन-पत्र पढेर निकै गम्भीर बनेका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघले मंगलबार बुझाएको ज्ञापनपत्र पढेपछि प्रधानमन्त्री ओली गम्भीर बनेका हुन्

कुनबेला पक्राउ परिने हो भन्ने डरले राति निद्रा लाग्दैनः बीओकेका सीइओ शोभनदेव पन्त

झापाको बिरिङ खोलाको जग्गाको नक्कली धनीपुर्जा बनाएर बैंक अफ काठमाण्डूबाट सुरेन्द्र श्रेष्ठले करोडौं ऋण लिएको तथ्य खुलेपछि प्रहरीले बैंकका तत्कालीन सीइओ अजय श्रेष्ठसहित दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर बैंकिङ कसूरको

सिसिटिभीको निगरानीमा भएका एटीएम बुथमा सुरक्षागार्ड राख्नुपर्छ कि पर्दैन ?

काठमाडौं । ह्याकरहरुले एटीएमबाटै बैंक तथा वित्तीय संस्थाको रकम चोरी गर्न थालेपछि राष्ट्र बैंकले गत बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम बुथमा सिसिटिभीसँगै अनिवार्य सुरक्षागार्ड राख्न निर्देशन दियो । राष्ट्र

दीर्घकालको लागि सेयर किन्दा नेपाल लाइफमा घाटा छैन, पूँजीसँगै व्यवसाय बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको लेखा परीक्षण नभएको चौंथो त्रैमासमा ५२ करोड ३२ लाख रुपैंया नाफा कमाएको छ । यो नाफा एक्चुरियल भ्यालुएसन बिना हो । भ्यालुएसनपछि जीवन बीमा

राष्ट्र बैंकको एउटा सर्कुलर, जसले बैंकहरुको २० करोड खर्च बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकको एउटा सर्कुलरले बैंक तथा वित्तीय संस्थाहरुको २० करोड रुपैयाँ खर्च बढाइदिएको छ । राष्ट्र बैंकले यही असोज ९ गते प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न

बीओके ऋण दुरुपयोग प्रकरणः शोभनदेव पन्तले अजय श्रेष्ठलाई ‘बि केयरफूल’ भनेका थिए, यस्तो छ नालीबेली

काठमाडौं । सन् २०१२ को कुरा हो । बैंक अफ काठमाण्डू (बीओके)का तत्कालीन सिनियर म्यानेजर किरण बोहोराले सुरेन्द्र श्रेष्ठ भन्ने ग्राहकलाई ऋण पहिलोपटक दिन लबिङ गरेका थिए । बोहोराकै लबिङमा

कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो

काठमाडौं । कृषि विकास बैंक लुट प्रकरणले नयाँ मोड लिएको छ । भारतमा बसेर बैंकको ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएर एउटा ठूलो गिरोहले आइतबार कृषि विकास बैंकबाट ४ करोड

१० बैंकका सीइओको सम्पत्ति छानविन गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओहरु)को सम्पत्ति छानबिन गर्न थालेको छ । कर्जा प्रवाहमा अनियमिता गरेको तथा सम्पत्ति शुद्धिकरण निवारणमा बैंकका उच्च कर्मचारीको संलग्नता भेटिएपछि

नविल बैंकका जागिरेलाई मालामाल, ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै मासिक ५० हजार तलब !

काठमाडौं । ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै तलब मासिक ५० हजार, त्यो पनि नेपालमै । तपाईंलाई पत्यार नलाग्न सक्ला ? किनभने कम्पनीहरुमा सबैभन्दा कम तलब खाने कर्मचारीमा ड्राइभर र कार्यालय