उद्यमशील बन्न अब पैसा चाहिदैन, नयाँ सोच भए

काठमाडौं । ब्यबसाय गर्ने नयाँ र आकर्षक सोच भएपनि पैसाको अभाबमा त्यसै बस्नु भएको छ ? छ भने अब चिन्ता नलिनुस् । सरकारले तालिमदेखि पैसासमेतको बन्दोबस्त मिलाइ दिएर तपाइलाई उद्यमशील

सरकारको नीति तथा कार्यक्रम १० पृष्ठको मात्रै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबारको मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्प कमल दाहालसहित गृहमन्त्री बिमलेन्द्र नीति र अर्थमन्त्री कृष्णबहादुर

कर्मचारी सञ्चय कोषले बनाउने भयो ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई

अर्थतन्त्रको मेरुदण्ड धरमरमा परेकै हो ?

काठमाडौं । चैत मसान्तसम्ममा विदेशमा बस्ने नेपालीले नेपालमा ५ खर्ब ११ अर्ब रुपैयाँ रेमिटेन्स मार्फत् पठाएका छन् । ९ महिनामा ५ खर्ब ११ अर्बको रेमिटेन्स आउँदा पनि यसको बृद्धिदर भने

हप्ताको एक दिन ‘ब्रत’ बस्ने हिंस्रक जङ्गेको बसाइ सराइ होला त सूर्यविनायक ?

काठमाडौं । ललितपुर महानगरपालिकाको मुटुमा रहेको जावलाखेमा छ मुलुककै सबैभन्दा पुरानो चिडियाखाना । वि.सं १९८९ सालमा तत्कालिन श्री ३ महाराज जुद्ध शमशेरले ब्यक्तिगत प्रयोजनका लागि खोलेका थिए, सदर चिडियाखाना ।

काठमाडौं महानगरका जनप्रतिनिधिको कार्यकक्ष सजावटमै १ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको कार्यकक्ष सजावटका लागि करिव १ करोड रुपैयाँ खर्च गर्ने भएको छ । महानगरले मेयर, उपमेयर र ३२ वडा अध्यक्षका कार्यकोठा सजावटका लागि ८४ लाख रुपैयाँ

एक खर्ब १२ अर्ब लागतको काठमाडौँ–तराई द्रुतमार्गको शिलान्यास अर्को साता

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेपछि आयोजनाले गति लिन

अवैध सूर्तीजन्य पदार्थ नियन्त्रणमा निस्कियो राजस्व विभाग

काठमाडौं । आन्तरिक राजस्व विभाग अवैध सूर्तीजन्य पदार्थ नियन्त्रणमा  निस्केको छ । विभागबाट खटिएका कर्मचारी र करदाता सेवा कार्यालयको संयुक्त टोलीले राजधानीका विभिन्न पान पसलहरुमा जेठ ५ गते शुक्रवार एकै समयमा

एलइडी बल्व खरिद गर्न सरकारलाई बाटो खुल्ला

काठमाडौं । सरकारलाई एलइडी बल्व खरिद गर्न बाटो खुला भएको छ । सर्बोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बुधवार

नेपालमा पेट्रोलियम उत्खनन गर्न असार १५ भित्र ग्लोबल टेण्डर गर्ने तयारी

काठमाडौं । उद्योग मन्त्रालयले नेपालका बिभिन्न क्षेत्रमा पेट्रोलियम उत्खनन गर्नका लागि आगामी असार १५ भित्रै ग्लोबल टेण्डर आव्हान गरिसक्ने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै