यी १०० कम्पनी: जहाँ तपाईं घर बसीबसी आकर्षक

काठमाडौं । नेपालमा जागिर खोजेर खानु चानचुने कुरा होइन । बार्षिक रुपमा ५ लाख हाराहारी युवाहरु श्रम बजारमा आउने र सरकारी र निजी क्षेत्रको तिनलाई रोजगारी दिने क्षमता सोहि अनुपातमा

काठमाडौँ उपत्यका अन्धकार हुने खतराबाट जोगियो

काठमाडौँ । काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ । प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी

भारतमा आजदेखि जिएसटी लागु

काठमाडौं । भारतले स्वतन्त्रतापछिको कर प्रणालीमा ठूलो सुधार गरेको छ । जुलाई १ आज देखि लागु भएको वस्तु तथा सेवा कर(जिएसटी) कार्यान्वयनमा ल्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जिएसटीले

अधिकांश मन्त्रालयको वेबसाइट अपडेट हुन सकेन, आफ्नो मन्त्रीको बारेमा जानकारी छैन

काठमाडौं । नयाँ सरकार गठन भएको करिब एक महिना बित्न लाग्दा पनि विभिन्न मन्त्रालयहरुलाई आफ्नो मन्त्री को हो भन्ने जानकारी नै नभएको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जेठ

मिल्यो भ्याट बिबादः सेयर कारोबार गर्न ब्रोकर सहमत

काठमाडौं । सरकारले सेयर ब्रोकरलाई लगाउने भनिएको मूल्य अभिवृद्धि कर (भ्याट) को बिबाद मिलेको छ । बिबाद मिलेसँगै ब्रोकरहरुले आइतबार सेयर कारोबार खोल्न सहमत भएका छन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको

गभर्नरले भने- रातारात करोडपति बन्ने मन हुनेले बैंकमा लगानी नगर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले रातारात करोडपति बन्ने मन हुनेहरुलाई बैंकमा लगानी नगर्न आग्रह गरेका छन् । रातारात मालामाल पैसा कमाउने आशामा बैंकमा लगानी गर्नेहरुकै कारण

मर्ज भए कुमारी, काष्ठमाण्डप, महाकाली, काँक्रेविहार र पश्चिमाञ्चल, चुक्ता पुँजी साढे ६ अर्ब

काठमाडौं । कुमारी बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स एक आपसमा मर्जर भई शुक्रबारदेखि कुमारी बैंकको नाममा एकिकृत कारोबार सुरु गरेका छन् ।

ब्रोकर संघले भन्योः भ्याटको बिषय नटुंगिदासम्म सेयर कारोबार गर्न सकिदैन

काठमाडौं । धितोपत्र दलाल ब्यवसायी संघले मूल्य अभिबृद्धि कर (भ्याट) को बिषय नटुंगिदासम्म सेयर कारोबार खुल्ला गर्न नसकिने बताएको छ । बिहिबार अपरान्ह संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रियराज

चुडामणि शर्मासँग अख्तियारले माग्यो ३ अर्ब धरौटी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आन्तरिक राजस्व विभागकका महानिर्देशक चुचुडामणि शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी माग गरेको छ । अख्तियारको दुरुपयोग गरी अर्बौं रकम अनियमितता गरेको अभियोगमा शर्मालाई अख्तियारले

बीमा कम्पनीहरुले कस्ता कम्पनीको सेयर किन्छन् ?

काठमाडौं । सेयर बजारमा लगानीगर्दा कम्पनी छान्ने बिभिन्न तरिकाहरु हुन्छन् । कम्पनीको आधारभुत र प्राविधिक बिश्लेषण गरि कम्पनी छान्ने सामान्य र प्रचलित तरिका हुन् । लगानीकर्ता आफैंले वा अरु कसैको