अब जेष्ठ नागरिक, बालबालिका र अपाङलाई साझा बस

काठमाडौं । आजदेखि जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने भएको छ । अब साझा यातायातमा जेष्ठ नागरिक, बालबालिका र अपाङले निःशुल्क यात्रा गर्नसक्ने वातावरण निर्माण भएको

पेट्रोल अभाव छैन- आयल निगम, पम्प व्यवसायीको धम्कीले उपभोक्तको लाइन

काठमाडौं । उपत्यकाका अधिकांस पेट्रोल पम्पमा इन्धन लिन उपभोक्ताको लाइन लाग्न थालेपछि नेपाल आयल निगमले इन्धन अभाव नहुने स्पष्ट पारेको छ । तर, २० गतेबाट आन्दोलन गर्ने पेट्रोल पम्पवालाहरुको धम्कीले

दोस्रो चरणको निर्वाचन: ६४ लाख मतदाताले १५ हजार प्रतिनिधि छान्दै

काठमाडौं । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । छाता ओडेर मतदाताहरु मतदानको

सरकारी कोटामा कोरिया गएर अबैद्य हुण्डीको कारोबार गर्छन् नेपाली

काठमाडौं । सरकारी कोटामा कोरिया गएकाहरुले नै सरकारले कानूनीरुपमा अबैद्य घोषणा गरेको हुण्डीमार्फत् नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् । कोरियामा कार्यरत नेपालीहरुले पठाउने रेमिट्यान्समध्ये ९३ प्रतिशत अबैद्य हुण्डीमार्फत आउने गरेको

अब साँझको ८ बजे नै सुत्दैन काठमाडौंः विद्यासुन्दर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको सार्बजनिक यातायात व्यवस्था सहज र सुलभ बनाउने बताएका छन् । साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित

विद्यासुन्दरको स्मार्ट सिटीः मेयर कार्यालयमै मोवाइल फोन लाग्दैन

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनताका एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यको चुनाबी घोषणामध्येको एक आकर्षक नारा थियो,- महानगरलाई स्मार्ट सिटी बनाउने । शाक्यले १ सय ८ बुँदे

कहिले टुंगिएला निजगढ विमानस्थल निर्माणको मोडालिटी विवाद ?

काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि असार भित्र मोडालिटी टुग्यांउनेगरी सरकारले प्रक्रिया अगाडी बढाएको छ । निजगढ विमानस्थल निर्माणका लागि काम अगाडि बढाउने भन्दै ३ साता

नेपाल राष्ट्र बैंक र कोरियाको केन्द्रीय बैंकबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंक र दक्षिण कोरियाको केन्द्रीय बैंकबीच सहकार्य हुने भएको छ । बृहत आर्थिक परिसुचकमा एकरुपता कायम गर्न अनुभब र सुचना आदान-प्रदान गर्ने सहमति हुन लागेको हो

निगमको बोइङ जहाज ५ दिनदेखि ग्राउन्डेड, तीन गन्तव्य प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि पाँच दिनदेखि ग्राउन्डेड भएको छ । बोइङ ७५७ –९ एन एसीबी कल साइन गण्डकी नामको विमानको दायाँ इन्जिनमा

सार्वजनिक सवारी साधनमा इन्टरनेट सेवा, वाइफाइमार्फत निःशुल्क मल्टिमिडिया सेवा चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा वसलगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सोमबारदेखि शुरु भएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा