तिहारमा दैनिक ६० हजारको सेलरोटी बेच्ने तयारीमा श्रेष्ठ

काठमाडौं । बिहानी पख काठमाडौंको जयबाघेश्वरीको कैलाशकुट कलेज जाने बाटोबाट एउटा छुट्टै बास्ना आइरहेको हुन्छ । त्यो कुनै डुनोट या मिठाइको बास्ना हैन् । त्यो त सिता श्रेष्ठले बनाएको सेल

जहाज कुर्नेको ताँती, पौने घन्टाको यात्रामा ४ घन्टा सकस

काठमाडौं । काठमाडौंको आकाशमा ट्राफिक जाम नौलो होइन, विगतमा खराब मौसमले हवाई उडान रद्द तथा समय हेरफेर हुने गरेको थियो । तर पछिल्लो समय विमानस्थल क्षमता थोरै तर एयरलाइन्स र

एनसेलले २ अर्ब २७ करोड रोयल्टी तिर्दा एनटिसीले १ अर्ब ५६ करोड बुझायो

काठमाडौं । देशका दुई ठूला टेलिकम अपरेटरहरुले सरकारलाई बापतको रकम बुझाएका छन् । नेपाल टेलिकम र एनसेलले बापतको राजस्व रकम बुझाउने अन्तिम दिन रकम जम्मा गरेका हुन् । नेपाल दूरसंचार

तिहार लागेसँगै विद्युत् माग बढ्यो, व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या

काठमाडौं । तिहार लाग्दा नलाग्दै विद्युत्को माग ह्वात्तै बढेपछि विद्युत् व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई समस्या भएको छ । मंगलबार नेपालीको दोस्रो ठूलो चाड तिहार सूरु भएपछि विद्युत् माग बढेर

नेपाली अर्बपतिले धनतेरसमा के किने ?

काठमाडौं । पछिल्ला वर्षमा धनतेरस नेपालमा पनि मनाउन थालिएको छ । भारतमा धुमधामसँग धातु किनेर मनाइने यो पर्व नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको हो । यो दिन जति खर्च

धनतेरसमा के किन्नुभयो, सुनभन्दा चाँदीमा छ बढी प्रतिफल

काठमाडौं । आज धनतेरस । भारतमा रहेको धनतेरसको दिन सुन,चाँदी,तामा लगायतका वस्तु खरिद गर्ने प्रचलनमा नेपालमा पनि बढ्दै छ । सुनचाँदी पसलमा आज अत्याधिक बिक्री हुने गरेको छ । धेरैले

तिहार र छठको अवसरमा नेपाल टेलिकमको अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न आकर्षक अफर ल्याएको छ । जिएसएम तथा सिडिएमए प्रिपेड

यस्तो छ १३६ वर्षे जलविद्युत् आयोजनाको विश्व इतिहास, कम छैन नेपाल पनि

काठमाडौं । संसारभर ऊर्जाको महत्वपूर्ण स्रोतको रुपमा जलविद्युत्लाई लिइँदै आएको छ । ऊर्जाका विभिन्न स्रोतहरुको प्रयोग गरिए पनि पानीबाट विजुली निकाल्ने प्रणाली नै संसारको सबैभन्दा पुरानो र प्रभावकारी स्रोत हो

रिलायन्स सुगर मिलले तीन मेगावाट विद्युत् बेच्ने, विभागसँग भयो सम्झौता

काठमाडौं । चिनी उद्योगमा खेर गएको बगास प्रयोग गरेर विद्युत् उत्पादन गर्न चाहनेको संख्या बढेको छ । सरकारले ऊर्जा क्षेत्रमा ल्याएको ऊर्जा मिश्रणको नीतिका कारण पनि चिनी उद्योगी तथा व्यावसायी

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । अध्यक्षमा भट्टसँगै जमुना गुरुङ पनि प्रतिस्पर्धामा थिइन् ।