निगमले नयाँ एअरबस ल्याएपछि २९ वर्ष पुरानो वोईङ

काठमाडौं । नेपाल वायुसेवा निगमले विस्थापन गर्न लागेको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाजको न्युनतम मल्य १७ करोड रुपैयाँ तोक्ने भएको छ । अन्तर्राष्ट्रिय उडान भरिरहेको जहाज मर्मत गर्न नसक्ने गरि थन्किएपछि

१ सय २३ भूकम्पपीडितलाई २ % व्याजदरमा साढे २६ करोड ऋण

काठमाडौं । ०७२ बैशाख १२ गतेकाे शक्तिशाली भूकम्पपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले घोषणा गरेका थिए,- ‘भूकम्पपीडितलाई घर बनाउन बैंकहरुले २ प्रतिशत व्याजदरमै ऋण दिन्छन्, जसले पीडिलाई राहत हुनेछ

साल्ट ट्रेडिङको प्रस्तावः कि ३५ करोड देऊ, कि नूनको मूल्य बढाउन देऊ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको मुल्य बढाउने तयारी गरेको छ । कर्पोरेसनले प्रतिकेजी ७ रुपैयाँ मूल्य बढाएर प्रतिकेजी २५ रुपैयाँ बनाउन प्रस्ताब गरेको हो । कर्पोरेसनले आपूर्ति मन्त्रालयलाई नुनको

सेनाको काममा संसद सन्तुष्ट, भन्यो- सडक निर्माणका लागि १५ दिनभित्रै बजेट देउ

काठमाडौं । सडक निर्माणमा नेपाली सेनाको काम सन्तोषजनक रहेको संसदको विकास समितिले निष्कर्श निकालेको छ । सेनाले गरेको कार्यप्रगति हेर्न आइतबार बसेको विकास समितिको बैठकले सेनाले जिम्मा लिएका सडकहरुको प्रगति

लगानीकर्तालाई कुन बैंकले कति प्रतिफल दिन्छन् ?

काठमाडौं । तपाई बैंकहरुको सेयर किन्ने बिचारमा हुनुहुन्छ तर कुन बैंकको किन्ने भनेर अलमलिइरहनु भएको छ ? यदि छ भने तपाईँका लागि यो रिपोर्ट सहयोगी बन्न सक्छ । बैंकहरुले लगानीकर्ताको

एडीबी उपाध्यक्ष झाङको प्रश्न- नेपालको सरकारसँग विकासको भिजन खोई ?

काठमाडौं । एसियाली विकास बैंकका उपाध्यक्ष बेनकाई झाङले नेपालको सरकारसँग विकासको भिजन नै नभएको बताएका छन् । राजधानीमा आइतबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष झाङले यस्तो बताए ।

टाटाले ल्याउने भयो १०० किमी माइलेज दिने कार

भारत । भारतको अटोमोवाइल्स कम्पनी टाटा मोटर्सले १०० किमी माइलेज दिने हाइर्वीट कार बजारमा ल्याउने तयारीमा रहेको छ । नानो मेगापिक्सल नामको कारलाई कम्पनीले लो बजेट कार भनेको छ ।

गाडी आयातको चिन्ता छाडौं, चामल र तरकारी उत्पादन बढाऔं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा एउटा कुरा बारम्बार भनिरहन्छन् । त्यो हो,-‘हामीले खानको लागि कृषि उपजको आयात अत्याधिक आयात गरिरहेका छौं ।

भारतले ढुवानी भाडामा लगाएको ४.५ प्रतिशत सर्भिस ट्याक्स हट्यो

काठमाडौं । भारत सरकारले तेस्रो मुलुकबाट भारतको बाटो हुँदै आयात हुने जहाजको भाडामा लगाएको ४.५ प्रतिशत सेवा शुल्क हटाएको छ । यो पनि पढ्नुहोस्- ढुवानी भाडामा भारतले लगायो ‘सर्भिस ट्याक्स’,

टेलिकममा १५५ र दुरसंचार प्राधिकरणमा २० जनालाई जागिर खुल्यो

काठमाडौं । टेलिकम क्षेत्रमा जागिर खुलेको छ । सरकारी लगानीको नेपाल टेलिकमले १ सय ५५ पद तथा टेलिकम क्षेत्रको नियामक निकाय दुरसंचार प्राधिकरणले २० पदमा आवेदन मागेका छन् । टेलिकमले