इम्बोस्ड नम्बर प्लेटः गल्ती भएको छ, सच्याउने आँट

  अहिले कार्यान्वयनमा रहेको संबिधानले अञ्चल संरचना चिन्दैन । यो संबिधानसँग बाझिएका कानुनी सबै प्राबधान खारेज हुने ब्यवस्था संबिधानमै छ । तर, संबिधानमा ब्यवस्था नभएपनि पुराना ऐन कानुनहरु संसोधन नभैसकेको

घरायसी प्रयोजनका लागि जडान भएको १९५ मेगावाट सौर्य उर्जा प्राधिकरणले किन्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद (नेट मिटरिङ) गर्ने भएको छ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र

न्युयोर्क स्टक एक्सचेन्जमा सुचिकृत एक ‘भकुण्डे’ कम्पनी

म्यान्चेस्टर युनाइटेटको नाम नसुन्ने कमै युवा होलान्, अहिलेको नेपालमा । बिश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबल र त्यो खेलकै मेरुडण्डका रुपमा रहेका म्यान्चेस्टर युनाइटेडजस्ता ठूला क्लबको बारे सामान्य जानकारी हुनु अस्वाभाबिक

अटो क्षेत्रमा जागिर खाने हो ? यस्ता छन् सम्भावनाहरु

काठमाडौं । अटोमोबाइलको नेपाली बजार विस्तार भएसँगै यो क्षेत्रमा रोजगारीको सम्भावना पनि विस्तार हुँदै गएको छ । नेपालमा विशेष गरी व्यवस्थापन विषयमा अध्ययन गरेका युवायुवतीको ठूलो समूह बैंकपछि अटोमोबाइलका शोरुम

दशै आयोः सस्तोमा खाद्यान्न किन्न यहाँ जानुस्

काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबार (आज) देखि खाद्य सामाग्रीमा ५ रुपैयाँ छुट दिने भएको छ । संस्थानले दशै, तिहार तथा छठका लागि काठमाडौंका ५ स्थानमा खोल्न लागेको सहुलियत पसलमा

तनहुँ जलविद्युत् आयोजनालाई १९६०० रोपनी जग्गाको हदबन्दी छुट

काठमाडौँ। सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ । भूमिसुधार मन्त्रालयको गत साउन ३१ गतेको निर्णयअनुसार आयोजनालाई १९ हजार ६००

महिनाको ३५ हजार तिर्नुहोस् ३० लाख रुपैयाँको गाडी चढ्नुहोस

काठमाडौं । गाडी खरिद गर्दा बैंकको किस्ता कति पर्छ सबैले सोध्ने पहिलो प्रश्न त्यही हो । अन्त्यन्त न्यून व्यक्तिले मात्र पुरै पैसा तिरेर गाडी खरिद गर्छन् । अधिकाश व्यक्तिले गाडी

दशै आयोः कहाँ कति मूल्यमा कस्ता श्रृगार सामाग्री पाइन्छ ?

काठमाडौं । हुन त श्रृगारका सामाग्री प्रयोग गर्न महिलाहरुलाई कुनै पर्ब या उत्सव आउनै पर्दैन । हरेक दिन कुनै न कुनै श्रृगार समाग्री महिलाले प्रयोग गर्छन् नै । त्यसमाथि पनि

चिरिबाबुको महानगरमा पाइलैपिच्छे फोहोरको डंगुर (फोटोफिचर)

काठमाडौं । यतिबेला ललितपुर महानगरको शहरी इलाकामा पाइलैपिच्छे फोहोर देख्न सकिन्छ । जननिर्वाचित प्रतिनिधि आइसकेपछि स्वच्छ वातावरणमा बस्न पाउने महानगरबासीको आशामा तुसारापात भएको छ । एक हप्तादेखि ललितपुरका गल्लीगल्लीमा फोहोरै

दशै आयोः यी हुन् ७० प्रतिशतसम्म छुट दिने काठमाडौंका सपिङ सेन्टरहरु

काठमाडौं । नेपालीहरुको महान चाड दशै नजिकिँदै गरेको छनक काठमाडौं उपत्यका भित्रका सपिङ सेन्टरहरु देख्न थालिएको छ । विभिन्न सेन्टरहरुले ग्राहक तान्न दशै लक्षित अफरहरु सार्बजनिक गर्न थालेका छन् ।