भर्खरै आईपीओ निष्कासन गरेको मन्दाकिनी हाईड्रोकाे नाफा ९२.१७%

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको नाफा ९२.१७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९० लाख ७६ हजार रुपैया नाफा कमाएको छ । जुन अघिल्लो आवको

विद्युत् प्राधिकरणको अधिकृत पुँजी २ खर्ब पुग्यो

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको अधिकृत पुँजीलाई २ खर्ब बनाएको छ । अहिले विद्युत् प्राधिकरणको अधिकृत पुँजी १ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । प्राधिकरणको चुक्ता पुँजी १ खर्ब

यी ४७६ पालिकामा बिजुली पुग्यो, मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम

काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्णविद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणले विद्युत पुर्याउन

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । राधी विद्युत कम्पनीले १ः१.७ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको

पश्चिम सेती र सेती नदी-६ को बजार सुनिश्चित, एनएचपीसी र पीटीसी इन्डियाबीच बिक्री सम्झौता

काठमाडौं । पश्चिम सेती र सेती नदी–६ बाट उत्पादन हुने विजुलीको बजार सुनिश्चित भएको छ । दुबै आयोजना निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनी एनएसपीसी लिमिटेडले पीटीसी इन्डियासँग विद्युत् बिक्रीका लागि

विद्युत निर्यातले व्यापारघाटा कम गर्न महत्त्वपूर्ण योगदान पुग्छः मन्त्री भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापारघाटा कम गर्न महत्वपूर्ण योगदान पुग्ने बताएकी छिन् । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको

८५ दिनमा ६ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण

काठमाडौं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको

बुढीगण्डकी आयोजना कम्पनी बनाएर अघि बढाउने तयारीः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत् आयोजना यही वर्ष बुढीगण्डकी विद्युत् उत्पादन कम्पनी बनाएर अगाडी बढाउने बताएकी छन् । आईतवार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको

अरुण काबेलीलाई १००% हकप्रद सेयर निष्कासन गर्न आयोगको स्वीकृति

काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोगले

एनएचपीसीले पश्चिम सेती र सेती नदी-६ को सर्वेक्षण अनुमति लिन साढे ३३ करोड रुपैयाँ तिर्नु पर्ने

काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिन ३३ करोड ३९ लाख तिर्ने भएको छ । लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच भएको