दुम्कीबासका स्थानीयको अन्धकारमा बस्नुपर्ने बाध्यता हट्दै

नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम

वितरणतर्फको विद्युत चुहावट ७.४९ प्रतिशतमा झर्यो, सबैभन्दा मधेश प्रदेशमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट

राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जा मन्त्री बन्ने, अरु को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्ता गर्दै छन् । मन्त्रिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । उनी उपप्रधानसहित ऊर्जा

मोलुङ हाइड्रोपावर आईपीओ नबिकेपछि थपियो आवेदन दिने समय

काठमाडौं । मोलुङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आयोजना प्रभावित स्थानीयले नकिन्दा आवेदन दिन समय थपिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो तीन बजे वार्तामा

सेयरधनीको हात खाली बनाएको अप्पर सोलु हाइड्रोका प्रबन्ध निर्देशक र सीईओको तलब भत्ता करोड बढी

काठमाडौं । अप्पर सोलु हाईड्रो ईलेक्ट्रीक कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ मा प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १५ लाख ८५ हजार रुपैयाँ बढी भुक्तानी गरेको छ ।

गुरु न्यौपानेलाई सेबोनको कारबाहीः ७५ हजार जरिवाना, १० बर्ष सूचीकृत कम्पनीको सन्चालक र महाप्रबन्धक बन्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई ७५ हजार जरिवाना र १० बर्षसम्म कुनै पनि सूचिकृत कम्पनी संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल

भैरहवाका उद्योगमा दैनिक ९ घन्टा लोडसेडिङ !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भैरहवाका उद्योगहरुमा लोडसेडिङ शुरु गरेको छ । प्राधिकरणका अधिकारीहरुले उद्योगीहरुलाई फोन गरेर बिहान र बेलुका गरेर दैनिक ९ घन्टा बिजुली दिन नसक्ने जानकारी गराएका हुन्

आईपीओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक

लप्सीफेदीका स्थानीयका जायज माग पूरा गर्छौंः विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रष्ट पारेको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा