निजामति कर्मचारीको लगानीमा ५ सय मेगावाटको हाइड्रोपावर बनाउने

  काठमाडौं । निजामति कर्मचारीहरुले ५ सय मेगावाट विद्युत उत्पादन क्षमताको हाइड्रोपावर बनाउने प्रस्ताब गरेका छन् । कांग्रेस समर्थित नेपाल निजामति कर्मचारी संघले कर्मचारीहरुको लगानीमा हाइड्रोपावर बनाउने प्रस्ताब गरेको हो

जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि गाउँ अन्धकार

तेह्रथुम । आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट क्षमताको

सेती जलविद्युत आयोजनाले ४० करोड मुआब्जा बाँड्यो

काठमाडौं । तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म ४० करोड २४ लाख रुपैयाँ मुआब्जा वितरण गरेको छ। आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा वितरणको प्रक्रियालाई अगाडि बढाएको हो।

धमाधम बन्दैछ साढे ८ अर्बको चमेलिया जलविद्युत आयोजना

बैतडी । दार्चुलाको शैल्यशिखर नगरपालिका-१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र

अनियमित रुपमा विद्युत्भार कटौतीले समस्या

बैतडी । यहाँका बासिन्दा विद्युत्भार कटौतीका कारण हैरानी खेप्दै आएका छन् । विद्युत्भार कटौती हुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ ।  विद्युत्भार कटौतीका कारण श्रीकोट स्वास्थ्य चौकीमा खोप

दुई हजार मेगावाट क्षमताका चार आयोजनाको अध्ययन गर्दै विद्युत उत्पादक कम्पनी

काठमाडौं । सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले दुई हजार मेगावाट विद्युत उत्पादन क्षमताका चार जलविद्युत आयोजना अध्ययन गर्न लागेको छ । ६ सय २७ मेगावाटको तल्लो अरुण, ६ सय १७

रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु नभएपछि उद्योग प्रभावित

काठमाडौं । वीरगन्ज रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् । सीमावर्ती भारतको रक्सौल

कर्मचारी सञ्चय कोषले बनाउने भयो ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई

एलइडी बल्व खरिद गर्न सरकारलाई बाटो खुल्ला

काठमाडौं । सरकारलाई एलइडी बल्व खरिद गर्न बाटो खुला भएको छ । सर्बोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बुधवार

कुलमानसँगै १०५ मेगावाट बिजुली थपियो, अब छिट्टै ४५ मेगावाट थपिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएसँगै देशबासीहरुले लोडसेडिङको मार खेप्नु परेन । घिसिङले ‘क्राइसेस म्यानेजमेन्ट’ गरेर उपभोक्ताहरुलाई लोडसेडिङ हुन नदिएको बताउँदै आएका छन् । कुलमानले