को हुन् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि उनको पुनः नियुक्ति गर्ने वा नगर्ने