महसुल नबुझाउने ग्राहकको लाइन काटदै प्राधिकरण

काठमाडौं । गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका १ जनाको लाइन काटेको हो ।

प्राधिकरणले गर्यो नयाँ दर प्रस्ताव, कति बिजुली प्रयोग गर्नेले कति तिर्नुपर्छ ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आधारभूत वर्गका ग्राहकलाई २० यूनिटसम्म निशुल्क बिजुली दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव अनुसार बुधबार विद्युत् नियमन आयोगले एक सार्वजनिक सूचना जारी गरेको छ

नेपाल र बंगलादेशबीच प्रसारण लाइन र सुनकोशी -३ जलविद्युत् निर्माण गर्न सहमति

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युतीय प्रसारण लाइनका साथै सुनकोशी–३ विद्युत् आयोजना अगाडि बढाउनका लागि सहमति भएको छ । मंगलबार भिडियो कन्फरेन्समार्फत् सम्पन्न सचिवस्तरीय बैठकमा उक्त सहमति भएको हो ।

जलविद्युतमा आयकर छुटः ऊर्जाको विकास कि स्वार्थ समूहको चलखेल ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेको २०० मेगावाटभन्दा माथिका आयोजनाको आयकर छुट सबन्धी व्यवस्थाको ऊर्जा उद्यमीले स्वागत गरेका छन् । तर, त्यसको गुह्य कुरा भने अर्कै रहेको

चिनियाँ कम्पनीको इपीसीएफमा फसेको बुढीगण्डकीको पुनरावृत्ति गर्दै सरकार

काठमाडौं । झण्डै ४ वर्ष पहिले तत्कालीन ऊर्जामन्त्रीका रुपमा जनार्दन शर्माले एक विवादास्पद चिनियाँ कम्पनीसँग बुढीगण्डकी जलविद्युत् आयोजना दिने सम्झौता गरे । सम्झौता गर्दा भनिएको थियो आयोजना इपिसिएफ मोडलमा अगाडि

वर्षाको बिजुली भारत निर्यात गर्ने यस्तो छ कुलमानको प्रस्ताव

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा नेपालमा खपत भइ बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको

एमसीसी जोडिएको बुटवल-गोरखपुर प्रसारण लाइन निर्माणका लागि सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अगाडि बढाउने वा नबढाउने भन्ने बारेमा राजनीतिक दलहरुबीच चर्को विवाद छ । सत्तारुढ गठबन्धनभित्रै पनि यसका बारेमा परस्पर विरोधी मत

२ सय मेगावाटमाथिका जलविद्युत् आयोजनालाई आयकरमा २१ वर्षसम्म छुट

काठमाडौं । सरकारले जलविद्युत् कम्पनीलाई आयकरमा छुट दिने योजना ल्याएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमा जलशय तथा अर्थ जलाशययुक्त जलविद्युत् आयोजनामा २०० मेगावाटमाथिका

सम्झौतामा ७ वर्षमा निर्माण सक्ने, जीएमआरले काम नगर्दा माथिल्लो कर्णाली अलपत्र

काठमाडौं । कूल ९०० मेगावाट क्षमताको अरुण तस्रो जलविद्युत् आयोजनाको प्रगति झण्डै ५० प्रतिशतको हाराहारीमा पुग्न लाग्दा सोही क्षमताको माथिल्लो कर्णाली आयोजनाको काम कुनै पनि रुपमा अगाडि बढ्न सकेको छैन

रातको समयमा ४०० मेगावाट बिजुली खेर जाँदै, प्राधिकरणलाई दैनिक ४ करोड घाटा

काठमाडौं । एकातिर देश बिजुलीमा आत्मनिर्भर भएको घोषणा भइरहेको छ भने अर्कोतर्फ दैनिक ४०० मेगावाट बिजुली पनि खेर गइरहेको छ । यो विडम्बनापूर्ण अवस्थाको सिर्जना भएको छ । माथिल्लो तामाकोशी