कर्जाको नवीकरण तथा पुनरसंरचना सुविधाको म्याद थप्दै राष्ट्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको पुनरसंरचना र पुनरतालिकरणलाई निरन्तरता दिने भएको छ । केन्द्रीय बैंकका गभर्ननर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् सो व्यवस्था गरिने बताएका हुन् । उनले प्रतिनिधिसभाको अर्थसमितिमा

सरकारले योजना बनाउँछ तर कार्यान्वयनमा सघाउँदैनः गभर्नर अधिकारी

काठमाडौं । सरकारले हरेक वर्ष बजेट भाषणबाट बिभिन्न योजना तथा कार्यक्रम सार्वजनिक गर्ने तर कार्यान्वयनमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य नगरेको गुनासो गरेका छन् । गत आर्थिक वर्षको मौद्रिक नीतिको

नेपाल बैंकको अध्यक्षबाट राजीनामा नदिँदै अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकको सपथ

काठमाडौं । राष्ट्र बैंक ऐन विपरीत अर्थसचिव मधु मरासिनीले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ ग्रहण गरेका छन् । बुधबार अर्थसचिव मरासिनीले न्यायाधीश तेजबहादुर केसी समक्ष सपथ लिएका हुन् । मरासिनी

नेपाली सडक, विदेशी कम्पनीको डिजाइन, यी हुन् विदेशी कम्पनीले डिजाइन गर्दै गरेका सडक

काठमाडौं । नेपालमा ठूला बजेटका विकास निर्माण सम्बन्धी काम भइरहेका छन् । केही आयोजना सञ्चालनका क्रममा छन् । विकास निर्माणको काम शुरु गर्नुअघि पूर्वसम्भाव्यता अध्ययन र डीपीआर (विस्तृत परियोजना प्रतिवेदन)

कर नतिर्ने ४० करदाताको नाम सार्वजनिक गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ । गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि

हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई-मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको

एक साताभित्रै मौद्रिक नीति ल्याउँछौंः गभर्नर

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति साउनको तेस्रो साता सार्वजनिक हुने भएको छ । बजेट संशोधनलाई केही हप्ता कुरेको राष्ट्र बैंकले अब भने मौद्रिक नीति ल्याउने भएको हो ।

पर्यटन उद्योगमा संलग्नलाई तत्काल खोप उपलब्ध गराउन माग

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ समक्ष पर्यटन उद्योगमा संलग्न सबै व्यक्तिलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । हानकी अध्यक्ष सिर्जना राणाले मंगलबार मन्त्री

सरकारको टाउको दुखाई बन्दैछ इ-कमर्शको कर असूली, ऐनको मस्यौदा मन्त्रालयमै अड्कियो

काठमाडौं । सरकारलाई राजस्व नीति र कर प्रणालीबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले अनलाइनका माध्यामबाट हुने व्यापार-व्यवसाय (इ-कमर्श) लाई कर क्षेत्रको नयाँ चुनौतीकारुपमा औंल्याएको छ । कोभिड

सहकारी बैंकको चेक क्लियरिङ्ग नहुने नियम खारेज गर्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन-२०७८ लाई