नेपालले विनाशलाई अवसरमा बदल्न सफल भयो : प्रधानमन्त्री

काठमाडौं । नेपालको पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो । २०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि,

राजस्व छल्ने सत्यम शिवम कन्सट्रक्सनका सञ्चालक विरुद्ध १ करोड दाबी गर्दै मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छली गर्ने सत्यम शिवम कन्सट्रक्सनका २ जना सञ्चालकलाई मुद्दा दायर गरेको छ । विभागले १ करोड १ लाख ५२ हजार ३८६ रुपैयाँ माग दाबी

सरकारको आन्तरिक कारणले पुँजीगत खर्च हुन सकेन: अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आन्तरिक कारणले पुँजीगत खर्च हुन नसकेको बताएका छन् । बिहीबार अर्थसमितिको बैठकमा सचिव मरासिनीले यस्तो बताएका हुन् । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले साउनमा

देशको अर्थतन्त्रमा चुनौती छ, तर समस्याको स्तरमा पुगिसकेको छैन

काठमाडौं । अर्थतन्त्र आफैँमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । अधिकांश समय चुनौतीको सामना गरिरहेको हुन्छ । त्यस्ता चुनौतीलाई कसरी सामना गर्ने भन्ने प्रश्ननै मुख्य हो । अर्थतन्त्रमा चुनौती आज जे

२५ करोड लगानीमा बेनीमा होटल नेचुरल स्प्रिङ निर्माण हुँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण हुन लागेको छ । बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल

पूर्व-पश्चिम रेलमार्ग निर्माण सुस्त

काठमाडौँ । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन । नौ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसै अनुरुप केही प्याकेजको विस्तृत् परियोजना

बजेट खर्च गर्न नसकेको स्वीकार गर्दै अर्थमन्त्रीले भने- त्यसैले बैंकिङ प्रणालीमा तरलता अभाव भयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट खर्च हुन नसक्दा तरलता अभाव भएको स्वीकार गरेका छन् । अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले

पूर्वगभर्नर डा. नेपालको ‘बिपी कोईरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण

काठमाडौं । पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा

कांग्रेसले २०४८ सालमा लिएको नीतिले अहिलेसम्म देशको अर्थतन्त्र जिवित छ

मैले धेरै पटक भन्ने गरेको छु, नेपालमा वृहतरुपमा धेरै परिवर्तनहरु भए । २००७ सालदेखिकै कुरा गर्दा पनि कैयन परिवर्तन भएका छन् । ती परिवर्तनमा राजनीति मात्रै परिवर्तन भएको छैन ।

आगामी वर्षको बजेट तयारीमा जुट्यो राष्ट्रिय योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोग आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रारम्भिक तयारीमा जुटेको छ । बजेट तर्जुमा गर्नका लागि आवश्यक मार्गदर्शनको मस्यौदा तयार पारी सम्बन्धित मन्त्रालयमा पठाउने प्रारम्भिक