पर्वतीय उडानमा आकर्षण: हेलिकोप्टरमा माछापुछ्रे र मर्दी हिमाल

गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर

नारायणहिटी दरबार संग्राहलयमा रेस्टुराँ निर्माणबारे छानबिन गर्न समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुराँलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न

काठमाडौंकाे नयाँ भर्सनमा दुर्गममा ३ नयाँ सहर बनाउनु पर्‍यो: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीबार लगानी बोर्डको बैठकमा बोल्दै मन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताए

काम ठप्प भएपछि ६ महिनाअघि खारेज भएका डिभिजन कार्यालय पुनःस्थापना

काठमाडौं । केपी शर्मा ओली सरकारले ६ महिनाअघि तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय शेरबहादुर देउवाको सरकारले उल्टाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खारेजीमा परेका ललितपुर, खुर्कोट र

कर कार्यालयलेजस्तो विवरण मागेपछि उद्योग समितिसँग उद्योगी निराश

काठमाडौं । प्रतिनिधिसभाको उद्योग समितिले नियम विपरित उद्योगसँग अनावश्यक विवरण माग गरेको छ । कर कार्यालयले माग्नुपर्ने विवरण संसदीय समितिले मागेको र उद्योगहरुमा अनावश्यक दवाव दिन थालेको छ । उद्योग

प्रधानमन्त्रीलाई अर्थमन्त्रीको ब्रिफः अर्थतन्त्रका सूचकबाट आत्तिनु पर्दैन, माघदेखि सामान्य हुन्छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थतन्त्रका सूचकांकबाट आत्तिनुपर्ने अवस्था नभएको ब्रिफ गरेका छन् । बुधबार प्रधानमन्त्रीले बोलाएको बैठकमा अर्थमन्त्रीले कोभिडपछि अर्थतन्त्र पुनरुत्थानतर्फ गएको कारण दबाब देखिएपनि आत्तिनुपर्ने

राजस्व सचिव अध्यक्ष भएको संस्थाले नै कर छलेपछि…

काठमाडौं । सरकारी स्वामित्वको संगठित संस्था र सरकारी निकायबीच कर छली गरेको भन्दै विवाद चर्किएको छ । रोचक त के छ भने कर छलीको आरोप लागेको संस्था कर्मचारी सञ्चय कोषको

विद्युतीय भुक्तानीले पनि घटाएन पैसा बोक्ने चलन, लकडाउनपछि १ खर्बले बढ्यो नगद नोटको प्रवाह

काठमाडौं । कोभिड १९ नियन्त्रणका लागि सरकारले २०७६ साल चैत ११ देखि लकडाउन गर्यो । २०७६ सालमा चैतमा बजारमा चलनचल्तीमा रहेको नोटको आकार ५ खर्ब ३३ अर्ब रुपैयाँ थियो ।

साढे २० अर्ब बजेटको सुनिश्चिता नहुँदा राजमार्ग स्तरोन्नती र सुरुङमार्ग अलपत्र

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना निर्माणको काम बजेटको स्रोत सुनिश्चित नहुँदा अलपत्र परेका छन् । मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बजेटको स्रोत सुनिश्चित नहुँदा आयोजना निर्माणको काम अघि

पर्यटनमन्त्री छँदै योगेश भट्टराईले भनेका थिए- दरबारभित्र होटल होइन कफी सपसम्म बन्न सक्छ

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रेष्टुराँ सञ्चालन गर्न दिने विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै फेसबुकमा स्पष्टिकरण दिएका तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले कफी सप खोल्न सकिने बताएको खुलेको