देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता भएको छ । बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन

जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने

शिवशिखर र तुलसी सहकारीको १२ अर्ब बचत हिनामिना गरी ४३ कम्पनीमा ऋण लगानी

काठमाडौं । शिवशिखर बहुद्देश्यीय सहकारी र तुलसी सहकारीको रकम हिनामिना गर्ने केदारनाथ शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई असार ११ गते बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो

सानो गौचरणमा पार्क बनाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १० स्थित सानो गौचरणमा पार्क निर्माण गर्ने भएको छ । महानगरअन्तर्गतको सार्वजनिक निर्माण विभागले एक सूचना प्रकाशित गर्दै अनुमानित लागत ५५ लाख १५ हजार

३० दिनभित्र विवरण पेस गर्न सहकारीलाई बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले एक सूचना प्रकाशित गर्दै कानुनअनुसार केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण

नक्कली बिलबाट १० अर्बको कारोबार, १९८७ जनामाथि छानबिन, कानुनअनुसार कर निर्धारण गर्न निर्देशन

कर छली गर्ने उद्देश्यले नक्कली बिल प्रयोग गरेका १ हजार ९८७ करदातामाथि कानुनअनुसार छानबिन सम्पन्न गर्दै कर निर्धारण गर्न आन्तरिक राजस्व विभागले मातहतका कार्यालयलाई शुक्रबार निर्देशन दिएको छ । काठमाडौं

पर्यटन मन्त्रीलाई स्पष्टीकरण दिन्न भन्ने प्राधिकरणका महानिर्देशकलाई प्रधानमन्त्रीको भेट

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहमति लिएरै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधिएको बताएका छन् । प्रधानमन्त्रीको निर्देशन बीना आफूले केही

सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखाको परिपत्र

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय

५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागका महानिर्देशको सरुवा, प्रधानमन्त्रीका निजी सचिवलाई जिम्मेवारी

काठमाडौँ । सरकारले ५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको छ । विभागका महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालमा सरुवा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव

बाँझो जमिनमा व्यावसायिक अंगुरखेती

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अंगुरखेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अंगुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म